Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, February 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) सम्म पुनः सञ्चालन हुने भएको छ। यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको छ।लिगको १६ मध्ये ९ खेल सम्पन्न भईसकेको छ ।बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने 

तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिनेछ। लिगको पहिलो चरण राष्ट्रिय जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए। 

You might also like

रुपन्देहीको विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते

बेलायतमा एक नेपाली विद्यार्थीको निधन

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

अप्रत्याशित चुनौतीहरू सामना गर्दै वात्सल्य EWV दोस्रो संस्करण सम्पन्न गर्ने दृढ संकल्पमा अडिग छ। यस लिगको उद्देश्य महिला खेलाडीहरूको सशक्तीकरण, देशभर भलिबलको प्रवर्द्धन, र नेपालको खेल समुदायको सुदृढीकरण नै हो। 

हामीसकारात्मक ऊर्जा सहित पुनः उठ्ने प्रतिबद्धता जनाउँछौं र यो यात्रालाई निरन्तरता दिनेछौं। लिगको यो निर्णय धैर्य, सहकार्य र जोशको प्रतीक हो। 

नेपाल भलिबल संघ र सबै सहभागी टोलीहरूको समर्थनमा, लिग आफ्नो दोस्रो संस्करणलाई रोमाञ्चक र प्रेरणादायी रूपमा सम्पन्न गर्न तयार छ। 

हामी फर्किंदैछौं – अझ बलियो, एकताबद्ध र खेलप्रतिको प्रेमसहित! 

Related

Previous Post

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

Next Post

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

Sambridinews

Sambridinews

Related Posts

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रुपन्देहीको विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते

by Sambridinews
मङ्लबार, माघ २१, २०८२
TOP STORIES

बेलायतमा एक नेपाली विद्यार्थीको निधन

by Sambridinews
मङ्लबार, माघ २१, २०८२
एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर
TOP STORIES

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

by Sambridinews
सोमवार, माघ २०, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन

by Sambridinews
सोमवार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक
FEATURED

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

by Sambridinews
सोमवार, माघ २०, २०८२
Next Post
थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नयाँ राजनीतिक युग प्रारम्भ हुने निश्चित

नयाँ राजनीतिक युग प्रारम्भ हुने निश्चित

मङ्लबार, चैत्र ११, २०८१
चौंतर्फी विरोध भएपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

चौंतर्फी विरोध भएपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

शुक्रबार, साउन २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रुपन्देहीको विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते

मङ्लबार, माघ २१, २०८२
TOP STORIES

बेलायतमा एक नेपाली विद्यार्थीको निधन

मङ्लबार, माघ २१, २०८२
एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर
TOP STORIES

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

सोमवार, माघ २०, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन

सोमवार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक
FEATURED

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

सोमवार, माघ २०, २०८२
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको जोड

सोमवार, माघ २०, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In