Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १६, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबारसम्म बर्षा जारी रहने

काठमाडौं । कार्तिक १६, उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष निकालेको आज काठमाडौंमा आयोजीत पत्रकार सम्मेलन मार्फत लिबरल पार्टीका सभापति डा. गोपीलाल न्यौपानेले जानकारी गराउनु भयो ।
अध्यक्ष न्यौपानेले जेन(जीको सहयोग र समर्थनमा बनेको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको मन्त्रिमण्डलका उर्जामन्त्री श्री कूलमान घिसिंगले बदनियतपूर्ण तरिकाले प्रतिशोध साध्न लुम्बिनी प्रदेशका केही उ‌द्योगहरूको बिजुलीको लाइन काट्‌ने कार्यले उ‌द्योगधन्दा बन्द भएका, बिसौं हजार मजदुरहरू प्रत्यक्ष रूपमा बेरोजगार भएका, अरबौंको आयात बढेको मात्र नभई बेरोजगारी बढ्दा उत्पन्न हुने अशान्ति र अराजकताले समाज झन् आक्रान्त पार्ने नियोजित ढंगले देशको अर्थतन्त्र ध्वस्त पारेर आफ्नो तलब-भत्ता सुरक्षित गर्ने निकृष्ट कर्मचारी सोचले ग्रसित उर्जामन्त्रीको यस्तो वदनियतपूर्ण कार्यका कारण लिबरल पार्टी घोर भर्त्सना र विरोध गर्दछौं भनि पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।
अध्यक्ष न्यौपानेले अर्थमन्त्री रामेश्वर खनालले सरकारको ढुकुटीबाट आन्दोलनका क्रममा जलेका निजी प्रतिष्ठानहरुलाई इन्स्योरेन्सले कभर गर्न नसकेको दाबी रकम सरकारले तिर्ने गरी गरिएको भनिएको निर्णयले हामी उदारवादीहरू स्तब्ध भएको र सार्वजनिक कोषकालागि जम्मा भएको कर निजी प्रयोजनका लागि दिनु सरकारमा बसेर सरकारी ढुकुटी लुट्नु हो। यो लुटपाट तुरुन्त बन्द गर्न अर्थमन्त्री खनाललाई आग्रह गर्दछौं भनि भनिएको छ ।

Related

Previous Post

वर्षाले अवरूद्ध विपी राजमार्ग सञ्चालनमा

Next Post

लुम्बिनीलायन्सएन्थमसार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

by Sambridinews
शनिबार, कार्तिक १५, २०८३
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
Next Post
लुम्बिनीलायन्सएन्थमसार्वजनिक

लुम्बिनीलायन्सएन्थमसार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

शुक्रबार, साउन २५, २०८१

कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते

शुक्रबार, कार्तिक १८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबार, कार्तिक १५, २०८३
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In