Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको तेश्रो वार्षिक सधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक १५, २०८२
in Uncategorized
0
माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको तेश्रो वार्षिक सधारण सभा सम्पन्न
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कार्तिक १४, माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडको तेश्रो वार्षिक सधारण सभा कम्पनीको कार्यालय, नेपाल च्याम्बर अफ कमर्सको भवन, जमलमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को तेश्रो वार्षिक सधारण सभामा सेक्युरिटिजका अध्यक्ष श्री कमल पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा कम्पनीको चुक्ता पूँजी रु २० करोड रहेको यस कम्पनीले कुल कारोबार पाँच अरब गरेको र जसमा खरिद तर्फ दुई अरब त्रिचालिस करोड र विक्री तर्फ दुई अरब सन्ताउन्न करोड रहनुका साथै यस कम्पनीमा माछापुच्छ्रे बैंक लिमिटेडको सतप्रतिशत शेयर लगानी भएको जानकारी गराउनु भयो।
सधारण सभामा सेक्युरिटिजले आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले शेयरधनी महानुभावहरुलाई लाभांश प्रस्ताव गरेको छैन । आर्थिक वर्ष २०८२र०८३ को लागि U.K Associates लाई लेखापरिक्षणलाई नै पुन नियुक्त गरेको छ ।
समिक्षा: संस्थाको लगानी क्रमशः बढ्दै गएको र शेयर बजार स्थिर रहनुका साथै आगामी दिनमा शेयर बजार पनि मज्बुत हुने नै देखिन्छ । विभिन्न कम्पनीहरुबाट जारी भएका क्ष्एइ हरु प्रिमियम मुल्य तथा अकित मुल्यमा सहजै विक्री भएबाट लगानीकर्ताको मनोबल उच्च रहेको देखिएको छ। यसर्थ अर्थतन्त्रमा आएको क्रमिक सुधारले आगामी दिनमा शेयर बजारमा लगानी बढ्ने र कम्पनीले आफ्नो लक्ष्य प्राप्त गर्ने तर्फ लाग्ने प्रतिवद्धता साधारण सभाले गरेको छ ।

You might also like

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

आर्थिक वर्ष २०८१र०८२ का लागि सञ्चालक समितिका कुनै फेरबदल नभएको साधारण सभामा जानकारी गराइएको थियो । उक्त कार्य समितिमा :
श्री कमल पोखरेल अध्यक्ष
श्री कल्पना श्रेष्ठ सदस्य
श्री प्रभात भण्डारी सदस्य
श्री इन्दिरा न्यौपाने सदस्य
श्री उमेश राजोपाध्याय सदस्य
तेथो वार्षिक साधारण सभाको अवसरमा शेयरधनी महानुभाव, प्रमुख अतिथिज्यू, सञ्चालक समितिका पदाधिकारीज्यूहरु, आमन्त्रीत विशिष्ट महानुभावहरु, सेक्युरिटिजका लेखापरिक्षकज्यू, सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृतज्यू तथा कार्यरत कर्मचारीहरु, उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

Related

Previous Post

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान

Next Post

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

Sambridinews

Sambridinews

Related Posts

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Next Post
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

बिहिबार, साउन ९, २०८२
कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

मङ्लबार, फाल्गुन १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

सोमवार, असार १, २०८३
विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

सोमवार, असार १, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आइतवार, जेष्ठ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In