Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । कार्तिक १२, रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा भव्यताका साथ सम्पन भयो ।

आर्थिक बर्ष २०८१ / ०८२ मा कम्पनीको खुद नाफा १ करोड ७७ लाख ३२ हजार ८ सय ९३ रुपैया रहेको छ । कम्पनीले यस वर्षको साधारणसभामा सेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव प्रस्तुत गरेको छैन।

You might also like

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने


आज बार्षिक साधारण सभाले मुख्यतया निम्न एजेन्डाहरूमा छलफल गरी पारित गरिएको छ :

लेखापरीक्षण प्रतिवेदन पारितस् आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात (Balance Sheet), नाफा–नोक्सान विवरण (Profit and Loss Statement),र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको।

लेखापरीक्षक नियुक्तिस् चालू आर्थिक वर्ष २०८२/0८३ का लागि नयाँ लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गरिएको छ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज २७ गते बुकक्लोज गरेको थियो। तसर्थ, असोज २६ गतेसम्म डिम्याट खातामा सेयर कायम गर्ने सेयरधनीहरू मात्र आजको सभामा भाग लिन योग्य रहेका थिए।

सेयरधनीहरूको ध्यान आगामी वर्षको नाफा वृद्धि र कम्पनीको ऊर्जा विकास परियोजनाहरूको प्रगतिमा केन्द्रित रहने अपेक्षा लिएको छ।

Related

Previous Post

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

Sambridinews

Sambridinews

Related Posts

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

by Sambridinews
बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
Next Post
आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गाजामा इजरायली बमबारी जारी

गाजामा इजरायली बमबारी जारी

सोमवार, असार १६, २०८२
निसानको नयाँ ‘एक्स–ट्रेल’ नेपालमा सार्वजनिक एक करोड ८७ लाख पर्ने

निसानको नयाँ ‘एक्स–ट्रेल’ नेपालमा सार्वजनिक एक करोड ८७ लाख पर्ने

आइतवार, पुस ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

मङ्लबार, माघ १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In