Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ट्राफिक कार्यालयमा जलेका सवारीसाधनका कागजात पुनः प्राप्ति गर्न अनलाइन आवेदन दिनुपर्ने

Sambridinews by Sambridinews
सोमवार, अशोज २७, २०८२
in FEATURED, TOP STORIES
0
ट्राफिक कार्यालयमा जलेका सवारीसाधनका कागजात पुनः प्राप्ति गर्न अनलाइन  आवेदन दिनुपर्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असाेज २७, काठमाडाैं । गएको भदौ २३ र २४ गते ‘जेनजी’को आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजात पुनः प्राप्तिका निम्ति निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ।

जलेका कागजात पुनः प्राप्तिका निम्ति अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने ट्राफिक प्रहरीले जनाएकाे छ।

You might also like

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायत महत्त्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’मा क्लिक गरी फाराम भर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

निवेदन ‘सबमिट’ भएपछि आवेदन नम्बर आउँछ। ‘चेक एप्लिकेसन’मा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिसपत्र सेवाग्राहीले प्राप्त गर्छन्। साेही पत्रका अाधारमा सम्बन्धित यातायात कार्यालयबाट कागजात प्राप्त गर्न सकिने जनाइएकाे छ ।

Related

Previous Post

भेपमा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन विरुद्ध पनि प्रहरीले अनुसन्धान गर्दै

Next Post

एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित

Sambridinews

Sambridinews

Related Posts

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

by Sambridinews
सोमवार, पुस २८, २०८२
३०२ औं  राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
FEATURED

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

by Sambridinews
आइतवार, पुस २७, २०८२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने
FEATURED

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

by Sambridinews
आइतवार, पुस २७, २०८२
बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

by Sambridinews
शनिबार, पुस २६, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

by Sambridinews
शनिबार, पुस २६, २०८२
Next Post
एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित

एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेता खाँडलाई तत्काल कारबाही नगर्ने मनस्थितिमा कांग्रेस

नेता खाँडलाई तत्काल कारबाही नगर्ने मनस्थितिमा कांग्रेस

बिहिबार, बैशाख २८, २०८०
विपी राजमागर्कको काभ्रेभञ्ज्याङ्म सवारी दुर्घटना हुँदा एक १ जनाको मृत्यु

विपी राजमागर्कको काभ्रेभञ्ज्याङ्म सवारी दुर्घटना हुँदा एक १ जनाको मृत्यु

बुधबार, कार्तिक १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

सोमवार, पुस २८, २०८२
३०२ औं  राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
FEATURED

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

आइतवार, पुस २७, २०८२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने
FEATURED

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

आइतवार, पुस २७, २०८२
बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

शनिबार, पुस २६, २०८२
नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी
राजनीति

रास्वपाबाट बाहिरिए कुलमान

शनिबार, पुस २६, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
राजनीति

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In