Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 13, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रहरी महिला संघद्वारा एरिका सम्मानि

Sambridinews by Sambridinews
सोमवार, अशोज २७, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
प्रहरी महिला संघद्वारा एरिका सम्मानि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भेपमा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन विरुद्ध पनि प्रहरीले अनुसन्धान गर्दै

नबिल एसएसईको छैटौं फेलोसिपका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा विशेष जोड

सुन तस्करीको आरोपमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौं, असोज २६– नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ।
एरिकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमन्डस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई २५ हजार पाँच सय ५५ रूपैयाँसहित सम्मान गरेको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेकी हुन् ।
सो अवसरमा महिला प्रहरी संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवम् १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो । एरिका नेपाल पुलिस क्लबकी खेलाडी पनि हुन् । उनले गत शुक्रबार सम्पन्न च्याम्पियनसिपमा कुमितेमा ६८ केजी तौलमाथि स्वर्ण जितेकी थिइन् । उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी थिइन् । सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन् । कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी पनि हुन् ।

Related

Previous Post

नबिल एसएसईको छैटौं फेलोसिपका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा विशेष जोड

Next Post

भेपमा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन विरुद्ध पनि प्रहरीले अनुसन्धान गर्दै

Sambridinews

Sambridinews

Related Posts

दसैँ देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपति  पुनकाे आग्रह
TOP STORIES

भेपमा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन विरुद्ध पनि प्रहरीले अनुसन्धान गर्दै

by Sambridinews
सोमवार, अशोज २७, २०८२
नबिल एसएसईको छैटौं फेलोसिपका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा विशेष जोड
FEATURED

नबिल एसएसईको छैटौं फेलोसिपका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा विशेष जोड

by Sambridinews
सोमवार, अशोज २७, २०८२
सुन तस्करीको आरोपमा पूर्वसभामुख महरा पक्राउ
FEATURED

सुन तस्करीको आरोपमा पूर्वसभामुख महरा पक्राउ

by Sambridinews
आइतवार, अशोज २६, २०८२
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
FEATURED

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

by Sambridinews
आइतवार, अशोज २६, २०८२
एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ

बुधबार, साउन २४, २०८०
ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

मङ्लबार, पुस ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दसैँ देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपति  पुनकाे आग्रह
TOP STORIES

भेपमा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन विरुद्ध पनि प्रहरीले अनुसन्धान गर्दै

सोमवार, अशोज २७, २०८२
प्रहरी महिला संघद्वारा एरिका सम्मानि
TOP STORIES

प्रहरी महिला संघद्वारा एरिका सम्मानि

सोमवार, अशोज २७, २०८२
नबिल एसएसईको छैटौं फेलोसिपका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा विशेष जोड
FEATURED

नबिल एसएसईको छैटौं फेलोसिपका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा विशेष जोड

सोमवार, अशोज २७, २०८२
सुन तस्करीको आरोपमा पूर्वसभामुख महरा पक्राउ
FEATURED

सुन तस्करीको आरोपमा पूर्वसभामुख महरा पक्राउ

आइतवार, अशोज २६, २०८२
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
FEATURED

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

आइतवार, अशोज २६, २०८२
एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी
TOP STORIES

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

आइतवार, अशोज २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In