Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारी निकायभित्रको दलिय हस्तक्षेप अन्त्य गर्न जेन–जी सरकारको कठोर चेतावनी

Sambridinews by Sambridinews
आइतवार, अशोज २६, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
सरकारी निकायभित्रको दलिय हस्तक्षेप अन्त्य गर्न जेन–जी सरकारको कठोर चेतावनी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

“७ दिनभित्र सबै राजनीतिक संकेत, झन्डा, पोस्टर र तस्बिर हटाऊ — नभए जनकारबाही हुनेछ”- जेनजी सह- सयोजक शाहि

काठमाडौं, असोज २५राज्य संयन्त्रभित्र वर्षौंदेखि जरा गाडेको राजनीतिक हस्तक्षेप, दलीय कब्जा र प्रशासनिक दुरुपयोग अन्त्य गर्न भन्दै जेन–जी सरकारले ऐतिहासिक अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत सरकारका तर्फबाट जारी गरिएको सूचनामा भनिएको छ — “सात दिनभित्र सम्पूर्ण सरकारी कार्यालय, निकाय, स्वायत्त संस्था र सार्वजनिक संस्थानमा रहेका राजनीतिक दलका तस्बिर, झन्डा, पोस्टर, संकेत र ट्रेड युनियनसँग सम्बन्धित प्रचार–सामग्रीहरू अनिवार्य रूपमा हटाउनुपर्नेछ।”

You might also like

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

सूचनामा भनिएको छ, “देशमा बिधिको शासन, सुशासन र निष्पक्ष प्रशासनिक सेवा प्रवाह सुनिश्चित गर्न यो कदम अत्यावश्यक बनिसकेको छ। राज्यका कार्यालयहरू जनताको सेवाका लागि खोलिएका हुन्, कुनै दल, व्यक्ति वा संगठनका प्रचारकेन्द्र होइनन्।”

यो अभियानलाई “राजनीतिक प्रभावमुक्त प्रशासन” निर्माणको पहिलो चरणका रूपमा लिइएको बताइन्छ। जेन–जी सरकारले प्रशासनभित्र व्याप्त दलियकरण, नेताका फोटो टाँस्ने संस्कार र ट्रेड युनियनको नाममा हुने प्रभाव–व्यापार समाप्त गर्ने दृढ अठोट लिएको छ।

सूचनामा थप भनिएको छ,

> “यदि तोकिएको समयभित्र उक्त सामग्रीहरू हटाइएन भने, त्यसलाई बिधिको उल्लङ्घन र प्रशासनिक दुरुपयोगको रूपमा लिइनेछ, र त्यसविरुद्ध जनताको प्रत्यक्ष कारबाही अवश्यम्भावी हुनेछ।”

Related

Previous Post

कमनवेल्थ गेम्स २०१०का गोल्डमेडलिस्ट जोन नेपालगन्जमा

Next Post

थापाले विश्व आईटीएफमा खेल खेलाए

Sambridinews

Sambridinews

Related Posts

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
FEATURED

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

by Sambridinews
बुधबार, मंसिर १०, २०८३
पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
FEATURED

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
मुख्यमन्त्री कोहलपुर गोल्डकप
FEATURED

आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेल सुरुहुदै

by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास
FEATURED

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
Next Post
थापाले विश्व आईटीएफमा खेल खेलाए

थापाले विश्व आईटीएफमा खेल खेलाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

टेबलटेनिस टोली भारत जाँदै

टेबलटेनिस टोली भारत जाँदै

शुक्रबार, फाल्गुन १२, २०७९

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बुधबार, चैत्र २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
FEATURED

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

बुधबार, मंसिर १०, २०८३
पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
FEATURED

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

मङ्लबार, मंसिर ९, २०८३
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

मङ्लबार, मंसिर ९, २०८३
मुख्यमन्त्री कोहलपुर गोल्डकप
FEATURED

आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेल सुरुहुदै

मङ्लबार, मंसिर ९, २०८३
प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास
FEATURED

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

सोमवार, मंसिर ८, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 
TOP STORIES

एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 

सोमवार, मंसिर ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In