Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, अशोज २४, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अशोज २४, काठमान्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज सेलीब्रेसन हाईटस् का.म.न.पा. ४, सुकेधारा, काठमाडौंमा सफलतापूर्बक सप्पन्न भएको छ।

१४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाले आर्थिक बर्ष २०८० साल माघ २८ गतेबाट व्यापारिक उत्पादन शुरु गरेको छ ।कम्पनीको लेखापरिक्षण भएको आर्थिक वर्ष २०८२ आषाढ मसान्त सम्मको वासलात, आ. व. २०८१ /८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगाएतका वार्षिक प्रतिवेदन आज पेश गरिएको थियो, भने यस कम्पनीले विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको १३ मे.वा. जडित क्षमताको क्यस्केड आयोजनाको रुपमा रहेको दोस्रो आयोजना मध्य मैलुङ खोला र १७ मे. वा. जडित क्षमताको तेस्रो माथिल्लो मैलुङ -बी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रि सम्झौता नेपाल विद्युत प्राधिकरणमा प्रकियाको चरणमा रहेको छ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड कम्पनीको अधिकृत पूँजी २ अर्ब १० करोड, जारी पूँजी १ अर्ब तथा चुक्ता पूँजी १ अर्ब रहेको छ ।

You might also like

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

LG को Water Purifier नेपाली बजारमा 

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गरेका प्रगतिहरु, उपलब्धिहरु, सञ्चालनमा देखिएका कमिकमजोरी एवं चुनौति तथा अवसर भविष्यका अल्पकालीन तथा दिर्घकालीन योजनाहरु र समग्र सञ्चालन कार्यको समिक्षा र पुनरावलोकन गर्दै आगामी आ.व. २०८२ /०८३ को आर्थिक तथा वित्तिय कारोवारको लेखापरीक्षण गर्नका लागि लेखापरिक्षक संस्था NBSM Associates., Chartered Accountants लाई पारिश्रमिक सहित लेखापरिक्षक नियक्त गरेको छ ।
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । आगामी दिनमा लगानीमा उचित प्रतिफल सुनिश्चित गर्दै कम्पनीको व्यवसायिक क्षमता विस्तार गरी जलविद्युत विकासमा निजि क्षेत्रको एक विश्वसनिय तथा सफल कम्पनीको रुपमा स्थापित हुने उद्देश्य लिएको छ । आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरु तथा वार्षिक प्रतिवेदन पुस्तिकामा छुट्टै संलग्न गरिए‌को थियो ।

Related

Previous Post

विपी राजमार्ग एकतर्फी सञ्चालन

Next Post

बिपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन

Sambridinews

Sambridinews

Related Posts

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

by Sambridinews
शनिबार, अशोज २४, २०८३
LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
बिपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन

बिपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

शनिबार, मंसिर १६, २०८०
महिला नेतृत्वका समस्या बारेमा अन्तरक्रिया आयोजना

महिला नेतृत्वका समस्या बारेमा अन्तरक्रिया आयोजना

बुधबार, भदौ १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

शनिबार, अशोज २४, २०८३
LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In