Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

Sambridinews by Sambridinews
बुधबार, अशोज १, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अशोज १,नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भएको अवसरमा आगामी संविधान दिवस तथा राष्ट्रिय दिवस विशेष रुपमा मनाइने भएको छ । यसै अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको छ ।

टेलिकमका अनुसार असोज २ गतेदेखि ४ गतेसम्म लागू हुने सो अफर अन्तर्गत रु. ४९ मा १ दिनको १ एमबीपीएस अनलिमिटेड डाटा र १०० मिनेट अन-नेट भ्वाइस सुविधा उपलब्ध हुनेछ ।

You might also like

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

त्यसैगरी, डाटा प्याकेजमा

  • रु. १११ मा ५ दिनका लागि ६ जीबी,
  • रु. १९९ मा ७ दिनका लागि १३ जीबी,
  • रु. २९९ मा १२ दिनका लागि २० जीबी, र
  • रु. ३९९ मा १५ दिनका लागि ३० जीबी प्याक उपलब्ध हुने जनाएको छ ।

यसै अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको अवधिसम्म लागू हुने सो प्याकेजमा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा रहनेछ ।

पोस्टपेड प्रयोगकर्ताले यो प्याकेज खरिद गर्दा मासिक रेन्टल चार्जमै शुल्क समायोजन हुने सुविधा पनि टेलिकमले उपलब्ध गराएको छ । ग्राहकहरूले असोज २ देखि ४ गतेसम्म *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यी प्याकेज खरिद गर्न सक्नेछन् ।

Related

Previous Post

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

Next Post

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

Sambridinews

Sambridinews

Related Posts

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

by Sambridinews
आइतवार, साउन १७, २०८३
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

by Sambridinews
आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

by Sambridinews
आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

by Sambridinews
आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

by Sambridinews
शनिबार, साउन १६, २०८३
Next Post
महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

अमिन दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर

सोमवार, बैशाख ८, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

आइतवार, साउन ५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

शनिबार, साउन १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In