Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संविधानको बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्छ : अधिवत्ता बिष्णु गिरी

Sambridinews by Sambridinews
शुक्रबार, भदौ २७, २०८२
in TOP STORIES, जीवन शैली, राजनीति, समाचार
0
संविधानको बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्छ : अधिवत्ता बिष्णु गिरी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

काठमाडौ । अधिवत्ता बिष्णु गिरीले संबिधान अनुसार नै बर्तमान संकटको निकास खोजिए सबैलाई स्वीकार्य हुने बताएका छन् । संविधानको भावना र मर्म बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्ने अधिवत्ता गिरीको भनाई छ ।
गिरीका अनुसार तत्काल संसदको बैठक बसी राष्ट्रपतिसमक्ष वाधा अड्काउ फुकाउ सिफारिस गर्ने गनुपर्ने र त्यसपछि संसदले जेनजी र जारी आन्दोलनको भावना, मर्मअनुसार सर्वस्वीकार्य, स्वतन्त्र, निष्कलंक व्यक्तिलाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गनुपर्ने बताएका छन् । राष्ट्रपति समक्ष नाम सिफारिस गर्नु अघि जेनजी प्रतिनिधीसँग छलफल गरी नाम छनौट गर्नुपर्ने र सोही ब्यत्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री  नियुक्त गर्नुपर्ने अधिवत्ता गिरीको सुझाब छ ।
अधिवत्ता गिरीका अनुसार यसरी नियुक्त भएको प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरेर संसद विघटनको सिफारिस गर्ने सकिने उनको भनाई छ ।  यसपछि  हालसम्म सत्तामा बसेका र आसेपासेले गरेका भ्रष्टाचार छानविन गरि जेलमा कोच्न शक्तिशाली संवैधानिक निकाय बनाई ६ महिना देखि १ बर्ष भित्र अनुसन्धान गरेर अभियोजन गरिसक्नेगरी काम गर्न सकिने बताए यसो गर्न सकिएमा यो सबैलाई सर्वस्वीकार्य हुने अधिवत्ता गिरीको भनाई छ ।
जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुने गरी संविधान अनुसार अन्तरिम सरकार गठन गर्न सके वर्तमान संविधानका पक्षधरहरूबाट उत्पन्न हुन सक्ने चुनौतिको पनि समाधान हुने  गिरीको भनाई छ । संविधान बाहिरबाट सरकार गठन गरिए, त्यसले राज्यका सबै निकायको वैधानिकतामाथि प्रश्न खडा भइ अकल्पनीय अवस्था सिर्जना हुने हुने खतरा बढने अधिवत्ता गिरीको भनाई छ । अधिवत्ता गिरीले राष्ट्रको संकट सबै नागरिकको सरोकारको र जिम्मेवारीको विषय भएको भन्दै  आन्दोलनले स्थापित गरेका नारा र एजेन्डालाई सफल पार्न वैधानिकता बाटो रोज्नु पर्नेमा जोड दिएका छन ।

Related

Previous Post

भाद्र २३ र २४ गते भएको घटनापश्चातको आयोगद्वारा निरन्तर अनुगमन

Next Post

सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय

सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडाैंकाे कपनमा भिषण आगलागी

मध्यपुर ठिमीमा बुधबार बिहान आगलागी हुँदा १ जनाको मृत्यु

बुधबार, कार्तिक ३०, २०७९
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

बुधबार, साउन २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In