Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

Sambridinews by Sambridinews
मङ्लबार, साउन १३, २०८२
in FEATURED, TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् । सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् ।

उनले भने, ‘संस्कृतिलाई जति प्रवद्र्धन गरिन्छ, विकास गरिन्छ, त्यसले पर्यटनलाई नै विकास गर्ने हो । यसका लागि निजी क्षेत्र बलियो बन्न आवश्यक छ । निजी क्षेत्रका लागि सरकारले के गर्न आवश्यक छ त्यो गर्न सरकार तत्पर छ ।’

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको सशक्तिकरणमा आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । उनले संविधान जारी भएको २०७२ साल यता पर्यटन क्षेत्रले थप गति लिएको उल्लेख गर्दै पर्वतारोहण क्षेत्रको सफलताको श्रेय नेपाल पर्वतारोहण संघलाई दिए ।

उनका अनुसार पर्यटन नीति भन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता छ । संस्कृति नीति पनि तयारीको चरणमा रहेको जानकारी दिँदै उनले चीनको सहकार्यमा सञ्चालित हिमालयन एयरलायन्सजस्ता परियोजनाले राष्ट्रिय पहिचान मजबुत बनाउन सहयोग गरेको उल्लेख गरे । ‘हामीले पोखरा–ल्हासा उडानको पहल ग¥यौँ । घाटामा भए पनि चलाइरहनु भएको छ,’ उनले भने, ‘विदेशी एयरलायन्सहरू नाफा कमाउँछन्, मार्केटिङ पनि उनकै हुन्छ ।’

कतार एयरलायन्सको उदाहरण दिँदै उनले नेपालमा अन्तर्राष्ट्रिय यात्रुको ३१ प्रतिशतभन्दा बढी हिस्सा यसै एयरलायन्सले ओगटेको बताए । मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित संघ–संस्थाले स्पष्ट एजेन्डासहित सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘होटेल, ट्रेकिङ लगायत सबै क्षेत्रमा एशोसिएसनहरू बलियो हुनुपर्छ । निजी क्षेत्र अगाडि आएमा सरकार सघाउनेछ, के गर्न सकिन्छ, के गर्न सकिँदैन, के सुधार गर्नुपर्छ भन्नेमा ध्यान दिन जरुरी छ,’ मन्त्री पाण्डेले भने ।

Related

Previous Post

सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त

Next Post

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पन्ध्रबर्ष अघि मरेको राजतन्त्र फर्काउँछौं भन्नेहरू भूतप्रेतवादी तत्व हुन्ःएमाले अध्यक्ष ओली 

पन्ध्रबर्ष अघि मरेको राजतन्त्र फर्काउँछौं भन्नेहरू भूतप्रेतवादी तत्व हुन्ःएमाले अध्यक्ष ओली 

शनिबार, मंसिर १६, २०८०
नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

रूसले युक्रेनमा केही घण्टाका लागि युद्ध राेक्दै

आइतवार, बैशाख ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In