Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

Sambridinews by Sambridinews
शुक्रबार, साउन ३, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आजको व्यस्त जीवनमा, हाम्रा इलेक्ट्रोनिक उपकरणहरू हाम्रो दैनिक जीवनशैलीको अभिन्न अंग बनेका छन् । तर इलेक्ट्रोनिक उपकरणहरू निरन्तर प्रयोग गर्दा तिनीहरूको ब्याट्री कम हुँदै जान्छ । ट्राफिकमा अड्किएको बेला, यात्रा गरिरहेको बेला, वा घरबाट धेरै घण्टा बाहिर भएको बेला, एउटा राम्रो र भरपर्दो पावर बैंकले तपाईंको फोन, ट्याब्लेट, इअरबड र अन्य ग्याजेटहरूलाई चालु राख्छ । 

यस्ता परिस्थितिहरूको सामना गर्न, ग्लोबल टेक्नोलोजी लिडर शाओमीका भरपर्दो र टिकाउ पावर बैंकहरु नेपाली बजारमा सर्बशुलभ रुपमा र सरल मूल्यमा उपलब्ध छन् । शाओमीका रु. ३,४९९  देखि रु=४,९९९ सम्मका पावर बैंकहरु बजारमा सर्वत्र उपलब्ध छन् । 

You might also like

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

शाओमी पावर बैंक ४आइ १०००० एम ए एच रु= ३,४९९ 

यो २२.५ वाट फास्ट चार्गिंग पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले 

एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । यसमा यु एस बि – सी र यु एस बि – ए दुबै 

पोर्ट छन्, र यसले टु वे चार्जिङ पनि सपोर्ट गर्छ -मतलब पावर बैंक चार्ज गर्दा तपाईंको 

फोन पनि चार्ज गर्न सकिन्छ_ । यसको १८ वाट चार्जरले ४ घण्टामै दिभाइसलाई पूरै चार्ज 

गर्छ । क्ल्यासिक ब्ल्याक, ओलिव ग्रीन र कोरल पर्पल रंगहरुमा उपलब्ध यो पावर बैंक 

दिनभर आफूले प्रयोग गर्ने दिभाइसमा पावर चाहिने विद्यार्थी र काम गर्ने मानिसहरूको 

लागि एकदमै उपयुक्त छ । 

शाओमी पकेट पावर बैंक  १०००० एम ए एच रु= ४२९९ 

यसमा बिल्ट–इन केबल भएकोले तपाईंलाई अलग्गै चर्जिङ्ग केबल चाहिँदैन । ४आई जस्तै 

२२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीनवटा डिभाइस चार्ज 

गर्न सक्छ । बिल्ट–इन केबल र यु एस बि – सी र यु एस बि – ए दुबै पोर्टले ३.५  घण्टामा 

पूरै चार्ज हुन्छ र यो पावर बैंक मरून र ब्लू रंगमा  उपलब्ध छ । 

रेड्मी पावर बैंक २००००  एम ए एच रु= ४,४९९ 

यदि तपाईलाई धेरै पावर चाहिन्छ भने रेड्मी पावर बैंक २००००एम ए एच तपाईको लागि 

उपयुक्त हुनेछ । यसमा भएका सुरक्षा सुविधाहरू अत्यधिक ताप, सर्ट सर्किट, उच्च 

भोल्टेज जस्ता समस्याहरू विरुद्ध १२ लेयर  सुरक्षा दिन्छ ।  यस भित्रको लिथियम 

पोलिमर ब्याटरीहरु  सामान्यभन्दा बढी सुरक्षित र एफिसिएन्ट छन् । कालो र सेतो रंगमा  

उपलब्ध यो पावर बैंक, धेरै डिभाइस भएका ठाउँमा, चार्जिङ स्पट कम भएका  ठाउँमा, र 

लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ । 

शाओमी पावर बैंक ४आई २०००० एम ए एच रु= ४,९९९  

३३ वाट सोनीक चार्जिङ भएको यो हेबी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस 

चार्ज गर्न सक्छ र फिटनेस ट्रयाकर वाच जस्ता सानो साइजका ग्याजेटका लागि लो पावर 

मोड पनि उपलब्ध छ। १२ लेयर सुरक्षा सुविधाहरू र धेरै पोर्टहरु -टाइप सी इनपुट, ताइप 

सी आउटपुट र दुईवटा यु एस बि – ए आउटपुट_ सहित, यो पावर बैंक पूर्ण रूपमा चार्ज 

हुन करिब ६.९ घण्टा लाग्छ र जेट ब्ल्याक, ना इ ट्रो ग्रीन र तर्बो ब्लू रंगहरुमा  उपलब्ध ​

छ ।  

शाओमी नै किन छान्ने < 

शाओमी पावर बैंकहरूले फास्ट चार्जिङ, मजबूत बनावट र सुरक्षा सुविधाहरूलाई 

किफायती मूल्यमा ग्राहकहरुमा उपलब्ध गराएको छ । नवीनतम् प्रविधि र दैनिक 

आवश्यकता अनुसार यिनीहरू वास्तविक प्रयोगको लागि बनाइएका छन् । विद्यार्थी, कुनै 

पेशा, वा धेरै प्रविधि प्रयोग गर्ने व्यक्ति सम्म, तपाईंको जीवनशैली र बजेट अनुसार 

शाओमीका पावर बैंकहरु विभिन्न मूल्यमा र विविध सुविधासहित उपलब्ध छन् । 

Related

Previous Post

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

Next Post

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
TOP STORIES

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

by Sambridinews
बुधबार, असार ३, २०८३
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड
TOP STORIES

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

by Sambridinews
बुधबार, असार ३, २०८३
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
TOP STORIES

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

by Sambridinews
बुधबार, असार ३, २०८३
एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक
FEATURED

एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक

by Sambridinews
बुधबार, असार ३, २०८३
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

by Sambridinews
बुधबार, असार ३, २०८३
Next Post
मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बझाङमा भएकाे जिप दुर्घटनमा ७ जनाकाे मृत्यु

गाडी र मोटरसाइकल जुध्दा एकको मृत्यु ; गाडी चालक सिन्धुलीका दाताराम पहाडी प्रहरीकाे नियन्त्रणमा

आइतवार, मंसिर ११, २०७९
साताकाे पहिलाे दिन नेप्से २७.२१ अंकले गिरावट

साताकाे पहिलाे दिन नेप्से २७.२१ अंकले गिरावट

आइतवार, फाल्गुन ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
TOP STORIES

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

बुधबार, असार ३, २०८३
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड
TOP STORIES

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

बुधबार, असार ३, २०८३
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
TOP STORIES

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

बुधबार, असार ३, २०८३
एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक
FEATURED

एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक

बुधबार, असार ३, २०८३
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

बुधबार, असार ३, २०८३
अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

मङ्लबार, असार २, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In