Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, April 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

Sambridinews by Sambridinews
आइतवार, असार २२, २०८२
in TOP STORIES
0
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानी शनिबार मध्यरातिको एक बीभत्स हत्या घटनाले सबैलाइ चकित बनाएको छ । स्थानीयका लागि त्यो रात सामान्य रहेन, गाउँले एउटा परिवार नै गुमाउन पुग्यो ।

भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्र राईले ससुरालीका चार जना सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुन्धानबाट खुलेको छ । मृतकमध्ये उनकी श्रीमती पनि थिइन्, १६ वर्षीया मनिषा गिरि । करिब ९ महिनाअघि उनीहरूको प्रेम विवाह भएको थियो । उक्त अन्तरजातीय प्रेम विवाहलाई राजेन्द्रको ससुरारी पक्षले नस्विकार्दा परिवार नै समाप्त भएको छ ।

You might also like

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

एकै परिवारका ३ खेलाडी सम्मानित

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

राजेन्द्र केही दिनदेखि श्रीमती लिन ससुराली गाउँमै थिए । शनिबार जसरी भए पनि मनिषालाई लिएर फर्किने अठोटका साथ पुगेका थिए उनी । तर ससुराली पक्ष छोरी लैजान नदिने पक्षमा थिएनन ।
सोहि विषयमा विवाद चर्कँदै गएपछि हिंसात्मक रूप लिएको थियो । ससुरालीले छुरा निकालेर आक्रमण गर्न थालेपछि गरेपछि उनले त्यही छुरा खोसेर चारै जनाको हत्या गरेको प्रहरीलाई राजेन्द्रले बयान दिएको प्रहरीले जनाएको छ ।

६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासू मञ्जु गिरि, ९ वर्षीय सालो सपन गिरि र श्रीमती मनिषा गिरि राईको आक्रोशको सिकार बने । हत्यापछि राईले आफैंले प्रहरी कन्ट्रोलमा फोन गरी भनेका थिए, ‘मैले मान्छे मारेँ, मलाई लिन आउनू ।
उनको पेटको तीन ठाउँमा गहिरो चोट देखिएको छ । सामूहिक हत्याअघि ससुराली पक्षले आफूमाथि छुरा प्रहार गरेको दाबी उनले प्रहरीसमक्ष बयानमा गरेका छन् ।

जिल्ला अस्पताल भोजपुरमा प्रहरी निगरानीमा राईको उपचार भइरहेको छ । अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र सिफारिस गर्न सकिने प्रहरीले जनाएको छ ।

राजेन्द्र भोजपुर सदरमुकाममा डेरा गरी बस्ने निर्माण मजदुर हुन् । आर्थिक रूपमा सामान्य अवस्थाका उनी प्रेम विवाहपछि गिरि परिवारसँग असझदारी बढेको जनाइएको छ ।

Related

Previous Post

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

Next Post

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

Sambridinews

Sambridinews

Related Posts

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

by Sambridinews
शुक्रबार, बैशाख ११, २०८३
Next Post
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हेटौँडामा बुधबार बिहान अटो दुर्घटना हुँदा चालककाे मृत्यु 

हेटौँडामा बुधबार बिहान अटो दुर्घटना हुँदा चालककाे मृत्यु 

बुधबार, फाल्गुन ९, २०८०
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

आइतवार, फाल्गुन ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

शुक्रबार, बैशाख ११, २०८३
दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

बिहिबार, बैशाख १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In