Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लामालाई ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक २२, २०७९
in TOP STORIES
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कात्तिक २०, नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड प्रदान गरेको छ ।
भारतको लखनउमा विश्व कुङफु दिवसका अवसरमा आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो ।

नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा समन्वयकारी भूमिका निर्वाह गरी उल्लेखनिय योगदान पु¥याएवापत लामालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघले जनाएको छ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे, महासचिव मन्जु त्रिपाठीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
अध्यक्ष लामाले अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै सम्मानले कुङफु खेलको विकास र विस्तारमा कृयाशिल रहन अझ हौसला र प्रेरणा मिलेको बताए ।

नेपाल उमा कुङफु संघका प्रथम उपाध्यक्ष सन्जीतकुमार राईले आफ्ना अध्यक्षलाई सम्मान गरेकोमा सिंगो उमा कुङफु परिवारले गौरवान्वित महशुस गरेको बताउदै लामाको अतुल्नीय योगदानको कदर गरी सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

‘नेपालमा उमा कुङफुको विकास र विस्तारमा उहाँ ९सिद्धार्थ लामा० को ठूलो योगदान छ । खेलाडीलाई स्वदेश तथा विदेशमा प्रतियोगिता र तालिममा सहभागिताका लागि अवसर दिलाउन उहाँ हरदम कृयाशिल रहनु भयो ।’ उपाध्यक्ष राईले भने– ‘विगत १० वर्षदेखि उमा कुङफुलाई भारतमा विस्तार गर्न त्यहाँका पदाधिकारीलाई सहयोग गरिरहनु भएको छ । त्यसैले पनि उहाँको कामको कदर गर्दै सम्मान गरिएको हो ।

अन्य राष्ट्रमा पनि उमा कुङफुको विस्तारका लागि उहाँले समन्वयकारी भूमिका निर्वाह गरिरहनु भएको छ । उहाँकै कुशल नेतृत्व र व्यवस्थापनमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि उहाँको भूमिका प्रशंसनीय छ ।’

नोभेम्बरमै लखनउमा हुने राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपाल उमा कुङफुको प्राविधिक टोलीले सञ्चालन गर्ने सहमति भएको लामाले जानकारी गराउदै चाँडै भारतको गोरखपुरमा इन्डो–नेपाल कुङफु च्याम्पियनसिप आयोजना गर्न दुई पक्षबीच सहमति भएको पनि अवगत गराए ।

नेपाल उमा कुङफु संघका संस्थापक समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक लामाले भारतमा महिलालाई आत्मरक्षा सम्बन्धी तालिम पनि दिएका छन् । लामाले हालै बेलायतमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फम्स इभेन्टमा मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।

Related

Previous Post

बलिउड जोडी आलिया भट्ट र रणवीर कपुरलाई पुत्रीलाभ

Next Post

मुगुबाट सुर्खेत जादै गरेकाे जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post

मुगुबाट सुर्खेत जादै गरेकाे जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछानेले लिए अग्रता

रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

आइतवार, मंसिर ९, २०८१
मङ्सिर ७ मा दुर्गा प्रसाईँ र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने सरकारकाे निर्णय

मङ्सिर ७ मा दुर्गा प्रसाईँ र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने सरकारकाे निर्णय

सोमवार, मंसिर ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In