Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एभरेस्ट समिएभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ ११, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एभरेस्ट समिएभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा आगामी जेठ १३ गते (२७ मे२०२५) काठमाडौंको दि सोल्टी होटेलमा विश्वभरिको सगरमाथा आरोहीहरुको विशेष जमघट सहित सम्मेलन हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सम्मेलनमा पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय पर्यटन व्यवसायीहरु र पर्वतीय संस्कृतिलाइ प्रतिनिधित्व गर्दै दीगो विकासको लागि गहन छलफल गरिने बताएको छ । सो सम्मेलनमा १६ देशका १ सय ७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरुको सहभागिता हुने जनाएको छ । सो सम्मेलनबाट स्थानीय उत्पादन, कला, संस्कृती, भेषभुषा तथा साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास रहेको आयोजकले बताए । सहभागी हुनेमा भारत, चीन, अमेरिका, पाकिस्तान, अस्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, नेबनान, मोरक्को, युएई लगायत राष्ट्रहरु हुन् । एभरेस्ट समिटियर्स समिटी -२०२५ को मुख्या विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीहरुलाइ एउटै मञ्चमा भेला गराइ सफलता र प्रेरणादायी काथाहरु, अनुभुती र सिकाइका पाठहरु प्रस्तुत गरिने रहेको जनाइएको छ । सो अवसरमा सन् १९५३ मा सर एडमण्ड हिलारीसंगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई लाइफटाइम एचिभमेण्ट अवार्ड प्रदान गरि सम्मान गर्न लागिएको बताए । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, चित्रकला प्रदर्शन तथा पर्वतीय जीवनशैली झल्काउने झाँकी, फोटो प्रदर्शनी र उपकरण प्रदर्शनी जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरिने बताएको छ टियर्स समिट-२०२५ आयोजना हुने जेठ ९, काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा आगामी जेठ १३ गते (२७ मे२०२५) काठमाडौंको दि सोल्टी होटेलमा विश्वभरिको सगरमाथा आरोहीहरुको विशेष जमघट सहित सम्मेलन हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सम्मेलनमा पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय पर्यटन व्यवसायीहरु र पर्वतीय संस्कृतिलाइ प्रतिनिधित्व गर्दै दीगो विकासको लागि गहन छलफल गरिने बताएको छ । सो सम्मेलनमा १६ देशका १ सय ७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरुको सहभागिता हुने जनाएको छ । सो सम्मेलनबाट स्थानीय उत्पादन, कला, संस्कृती, भेषभुषा तथा साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास रहेको आयोजकले बताए । सहभागी हुनेमा भारत, चीन, अमेरिका, पाकिस्तान, अस्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, नेबनान, मोरक्को, युएई लगायत राष्ट्रहरु हुन् । एभरेस्ट समिटियर्स समिटी -२०२५ को मुख्या विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीहरुलाइ एउटै मञ्चमा भेला गराइ सफलता र प्रेरणादायी काथाहरु, अनुभुती र सिकाइका पाठहरु प्रस्तुत गरिने रहेको जनाइएको छ । सो अवसरमा सन् १९५३ मा सर एडमण्ड हिलारीसंगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई लाइफटाइम एचिभमेण्ट अवार्ड प्रदान गरि सम्मान गर्न लागिएको बताए । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, चित्रकला प्रदर्शन तथा पर्वतीय जीवनशैली झल्काउने झाँकी, फोटो प्रदर्शनी र उपकरण प्रदर्शनी जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरिने बताएको छ

Related

Previous Post

पाेखरा एयरपाेर्ट निर्माण भ्रष्टाचार छानविनका लागि अख्तियार प्रवेश

Next Post

गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बाग्मती प्रदेश सहित देशका पहाडी भेगमा आंशिक बदली

शनिबार, माघ २१, २०७९
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु

बाँकेमा प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ

शुक्रबार, मंसिर १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In