Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ ११, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


(मौद्रिक नीतिसंग सम्बन्धित अटोमोबाइल क्षेत्रका समस्याहरुको नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव प्रस्तुत)


काठमाण्डौं, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमागएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसंग भेटगरी नेपालको मोद्रीक नीतिसंगसम्बन्धित अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले नेपालकोअटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझावहरू प्रस्तुत गर्नु भयो। उक्त छलफलमाविशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यवहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा गम्भीर छलफल गरेको छ ।
नाडाद्वारा प्रस्तुत मुख्य सुझावहरू :
१. अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन :
यद्यपि राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय लिएको एक वर्ष भइसकेको छ, तर व्यावहारिक रूपमा बैंकहरूबाट कर्जा प्रवाह रोकिएको छ। यसले सम्पूर्ण उद्योगलाई प्रभावित गरिरहेको भन्दै नाडाले तत्काल कार्यान्वयनका लागि स्पष्टता र सुनिश्चित गर्न माग ग¥र्याे।
२.Loan-to-Value (LTV)अनुपात न्यूनतम ७०५ बनाइयोस् :
हालको ५० प्रतिशत LTV सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकोले सम्पूर्ण अटोमोबाइल सेग्मेन्टका LTV लाई बढाएर यथार्थपरक स्तरमा ल्याउन आग्रह गरियो।
३. Debt Service to Gross Income Ratioमा लचकता ल्याइयोस् :
हालको सख्त DSRनीतिले मध्यम वर्र्गीय तथा तलबदरमा आधारित ग्राहकलाई ऋण पाउन कठिनाइ भएको भन्दै यसमा व्यवहारिक लचकता ल्याउनुपर्नेमा जोड दियो।
४.EV तथा Hybrid सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस् :
देशको दिगो ऊर्जा र वातावरणीय लक्ष्यलाई साथ दिन विद्युतीय तथा हाइब्रिड सवारी साधनका लागि विशेष कर्जा सुविधा,पुनःवित्तीयन -refinancing_ र प्रोत्साहन कार्यक्रमहरू आवश्यक रहेको सिफारिस गरियो।
५. वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडाइ गरियोस् :
ग्राहकलाई निश्चित डिलर सम्बद्ध बैंकबाट मात्र ऋण लिन दबाब दिने वा प्रतिस्पर्धी संस्थामाथि अवरोध सिर्जना हुने व्यवहार रोक्न राष्ट्र बैंकले कडा नियमन गर्नुपर्ने माग गरियो।
सो भेटघाट तथा छलफलको क्रममा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित छ भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताउनु भयो । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दिर्घकालिन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र र्बैकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने विषयमा प्रस्ताव गर्नु भयो । सो छलफलको अन्त्यमा गभर्नर डा. पौडेलले नाडाको सुझावहरुलाई गम्भीरताका साथ लिइने बताउनु हुंदै आवश्यक विषयहरुमा छलफल गरी समन्वय समेत गरिने आश्वासन दिनुभयो। सो भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय यमुना श्रेष्ठ तथा दिपेन्दकुमार मिश्र समेतको उपस्थिति रहेको थियो ।

You might also like

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

Related

Previous Post

एभरेस्ट समिएभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने

Next Post

एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

by Sambridinews
सोमवार, बैशाख १४, २०८३
नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता
TOP STORIES

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

by Sambridinews
सोमवार, बैशाख १४, २०८३
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
TOP STORIES

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

by Sambridinews
आइतवार, बैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
Next Post
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि

एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालीको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९

यस्तो छ आजका लागि विदेशी विनिमय दर

मङ्लबार, माघ १५, २०८१
राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी दुर्गा पौडेल नियुक्त गर्ने सहमति

राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी दुर्गा पौडेल नियुक्त गर्ने सहमति

आइतवार, पुस २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

सोमवार, बैशाख १४, २०८३
नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता
TOP STORIES

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

सोमवार, बैशाख १४, २०८३
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
TOP STORIES

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

आइतवार, बैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In