Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, December 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेतालाइ राज्यविरुद्धको अपराधको मुद्दा चलाइने

Sambridinews by Sambridinews
आइतवार, चैत्र १६, २०८१
in FEATURED, TOP STORIES
0
तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेतालाइ राज्यविरुद्धको अपराधको मुद्दा चलाइने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडाैं । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका अनुसार उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको जनाएकाे छ ।

You might also like

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन

ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको जनाइएकाे छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ ।

सरकारी वकिलकाे कार्यालयका अनुसार आरोपितहरूमाथि छानविन चल्दै गर्दा अरु कसुरमा संलग्नता भेटिए त्यसै अनुसार अदालतमा पेस गर्ने जनाएकाे छ ।

प्रहरीले करिव एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरुलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

Related

Previous Post

मध्यरातमा पुर्वराजा ज्ञानेन्द्रकाे सुरक्षा कटाैती

Next Post

इद पर्वका अवसरमा भोलि साेमबार सार्वजनिक बिदा

Sambridinews

Sambridinews

Related Posts

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई
TOP STORIES

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने
FEATURED

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन
TOP STORIES

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा  सम्पन्न
TOP STORIES

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
मंसिर ४ काे निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक बिदा

इद पर्वका अवसरमा भोलि साेमबार सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

मङ्लबार, जेष्ठ ९, २०८०
शुक्रबार पाथिभरामा हिमपात

शुक्रबार पाथिभरामा हिमपात

शनिबार, मंसिर ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई
TOP STORIES

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई

सोमवार, मंसिर १६, २०८२
नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने
FEATURED

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

सोमवार, मंसिर १६, २०८२
काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन
TOP STORIES

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन

सोमवार, मंसिर १६, २०८२
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा  सम्पन्न
TOP STORIES

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर १६, २०८२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर १६, २०८२
प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ
FEATURED

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

आइतवार, मंसिर १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In