Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

Sambridinews by Sambridinews
सोमवार, चैत्र १०, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आधिकारीक वितरकको रुपमा शंकर ग्रुप


काठमाडौँ, चैत्र ११ः– एकीकृत सूचना तथा सञ्चार प्रविधि समाधानको ग्लोबल
लिडर जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड
स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । आकर्षक
डिजाइनमा उपलब्ध यी मोडलहरुको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन
प्रविधियुक्त पनि छन् । जेडटिईको नेपालको लागि आधिकारीक वितरकको रुपमा
शंकर ग्रुप रहेको छ । शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया
सिरिज मार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ ।
ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा जेडटीई ब्लेड ए७५ रहेको छ ।
यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको
एआइ क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली
ब्याट्री रहेको छ । स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको ¥याम
भएको हुँदा यो फोन चलाउन एकदम स्मुथ छ । यसमा लाइभ आइल्याण्ड पनि छ
जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ ।
त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२
इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ । यसमा ८एमपीको एआइ क्यामरा र
५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । अक्टाकोर प्रोसेसर र ६ जिबिको
¥याम भएकोले यो दैनिक प्रयोजनको लागि अत्यन्तै उपयुक्त छ ।
अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडि प्लस डिस्प्ले र १२८
जिबिको स्टोरेज र १३ एमपीको एआइ डुअल क्यामेरा रहेको छ । साथै फेस र

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड
फिचरले मल्टि टास्किंगलाई झनै सहज बनाएको छ ।
जेडटीई नुबिया भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,०००
एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र
एआइ एडिटिङ्ग टुलहरु भएको यस भी७० म्याक्स १.५ मिटर माथिबाट खस्दा पनि
केहि नहुने कम्पनीले दाबी गरेको छ ।
त्यस्तै जेडटीई नुबिया भी७० डिजाइनमा १२० हर्जको ६.७इन्च एचडि प्लस
डिस्प्ले, स्टाइलिश स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको
अल्ट्रा ट्रिपल क्यामरा रहेको छ । १६ जिीबीको ¥याम र १२८ जीबीको स्टोरेज,
डिटिएस अडियो भएको नुबिया भी७० डिजाइनले प्रिमियम स्मार्टफोन अनुभव
प्रदान गर्दछ ।

जेडटीईको नेपालमा पुनः प्रवेश बारे बोल्दै सीइओ सबिन श्रेष्ठले भन्नुभयो
“टेलिकम्युनिकेसन र टेक्नोलोजी सोलुसनको ग्लोबल लिडर जेडटिइले शंकर
ग्रुपसँग सहकार्य गरेको छ नेपाली बजारमा आफ्नो पहिचान बनाउन बृहत
स¥जाल, बलियो बजार व्यवस्थापन र विभिन्न उद्योगहरुमा आफ्नो विशेषज्ञता
प्रदर्शन गरिसकेको शंकर ग्रुपसँगको सहकार्यले जेडटिएको नेपाली बजारमा राम्रो
उपस्थिति रहने हामीलाई विश्वास छ ।”
त्यस्तै शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले भन्नुभयो, “जेडटिइका
स्मार्टफोनहरुलाई नेपालमा पुनः ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यी
स्मार्टफोनहरु नवीन प्रविधियुक्त त छन् नै साथै उत्कृष्ट गुणस्तरका पनि छन् र
पर्फर्मेन्स पनि उस्तै अब्बल रहेको छ । त्यसैले आकर्षक डिजाइन नयाँ प्रविधि र
उच्च गुणस्तरको स्मार्टफोन लिन चाहने नेपाली प्रयोगकर्ताहरुको मन फेरी जित्ने
छ भन्ने हामीले आशा लिएका छौँ । नेपालको मोबाइल उद्योगमा शंकर ग्रुप र
जेटिइको सहकार्य एक नयाँ अध्याय हो र हामी नेपाली हाम्रा प्रयोगकर्ताहरुलाईको
डिजिटल अनुभवलाई अझै निखार्न कटिंग एज टेक्नोलोजी प्रदान गर्न प्रतिवद्ध छौँ ।
प्रतिस्पर्धी मूल्यमा आकर्षक स्मार्टफोनहरु प्रदान गर्दै ब्लेड ए र नुबिया सिरिज
मार्फत हामी आधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै नवीन प्रविधि र
गुणस्तरमा नयाँ मापदण्ड कायम गर्ने लक्ष्य राखेका छौँ ।”
टेलिकम्युनिकेसनमा विश्वव्यापी विरासत बनाएको ब्राण्ड जेडटिइ अब यी
स्मार्टफोनहरुसंगै फेरी नेपाली बजारमा आफ्नो छाप छोड्न तयार रहेको जनाएको
छ ।

Prices and Storge: 

Model Price Storage Color 
ZTE Blade A75 Rs. 13,999/- 4+256GB Diamond Black and Mint Green 
ZTE Blade A35e Rs. 10,499/- 2+64 GB Silvery Gray and 
Ice Green 
ZTE Blade A55 Rs.11,999/- Rs.12.999/- 4+64 GB 4+128GB Stary Black and Water Blue 
ZTE nubia V70 Max Rs.15,999/- 6+128 GB Lake Green and Galactic Gray 
ZTE nubia V70 Design Rs.16,999/- Rs.18,999/- 8+128 GB 8+256GB Stone Gray and Jade Green 

Related

Previous Post

विश्व म्याराथन(एम्स)को बोर्ड बैठक नेपालमा हुने

Next Post

रियलमी सि ७५ नेपालमा सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
रियलमी सि ७५ नेपालमा सार्वजनिक

रियलमी सि ७५ नेपालमा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री  प्रचण्डलाई बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

आइतवार, माघ २२, २०७९
भूमिहीन सुकुम्बासीलाई जग्गाधनीपुर्जा वितरण

भूमिहीन सुकुम्बासीलाई जग्गाधनीपुर्जा वितरण

सोमवार, फाल्गुन २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In