Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, April 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सामन्तवादले धावा बोल्यो

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन १०, २०८१
in राजनीति, विचार
0
सामन्तवादले धावा बोल्यो
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डले वामपन्थी शक्तिहरू बटुलेर नयाँ दल बनाउने भएछन् । उनी माओवादी हैनन् । लोकतान्त्रिक गणतन्त्रलाई रणनीति बनाउने कोही पनि माओवादी होईनन् । उनको नेतृत्वको माओवादी पार्टी फुट्यो ।

प्रचण्डले माओवादी आन्दोलनको पुनर्गठन गर्ने भनेर लामो समयसम्म अन्तरसङ्घर्ष गर्नेहरूलाई पार्टी फुटाएको अभियोग लगाउन पछि परेनन् ।
उनीले बाबुरामको साथ लिएर कृतिम बहुमत र वैधानिकताका साथ माओवादी पार्टी फुटाएका थिए । उनले पार्टी फुटको दोष भने अरूलाई लगाउन छोडेका छैनन् ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

उनले वामपन्थी समुहहरू बटुलेर एउटा शक्तिशाली दल बनाएर र त्यसलाई नेतृत्व लिएर सुधारवादी आन्दोलन अघि बढाउन सक्छन् । वर्तमान राजनीतिक व्यवस्थामा केही सुधार गर्नसक्छन् । उनीबाट श्रमजीवी सर्वहारा वर्गले देखेको समानता, स्वतन्त्रता, मुक्ति र न्याय खोजेको सवाल चाहिं असम्भव छ ।

तस्करी सत्ताद्रोह शाह वंशनास जनहत्या र नागरिक वेपत्ता पार्ने कुख्यातीको विश्व रेकर्ड बनाएर एक्लिएको निरङ्कुश तानाशाहा ज्ञानेन्द्रले गद्दी त्याग पछि आफ्नो ईच्छाले गरेजस्तो गरी वक्तव्य निकालेका छन् ।

कर्फुले पनि जनसागरलाई रोक्ननसकेर उनले जनताको नासो फिर्ता गरेको वक्तव्य निकालेको बिर्सिए झैं गर्दैछन् । हरेक तानाशाहाको स्वभाव उनमा पनि झल्केको देखियो । यो फट्याइँ हो । “समय आएको, साथ चाहियो, देश बचाउने हो भने“ जस्ता कुरा व्यवस्थाबिरुद्धको धम्की हो । उनी गैरसंवैधानिक बाटो रोज्छन् भने सुरक्षा सुविधा झिकेर उनीमाथि छानविन र उनका सम्पत्ति राष्ट्रिय ट्रस्टमा बनाएर राख्नुपर्छ ।

जनयुद्धको जगमा जनआन्दोलनले निरङ्कुश सामन्तवादलाई प्रतिक्रियावादी सत्ताको नेतृत्वबाट हटाएपछि माओवादी नेतृत्वले नयाँ नेपाल निर्माणको लागि नयाँ खाका बनाएर संसदवादी दलहरूबाट पनि स्वीकृत गराएपछि नयाँ खालको राजनीतिक सामाजिक आर्थिक साँस्कृतिक व्यवस्थाको साथमा भौतिक विकासको गुरुयोजना बनाएर देश अघि बढेको तथ्य सबका सामु छ ।

केपीहरू उबेला नेतृत्वमा थिएनन्, बरू झलनाथले अमुर्त नारा बनाएका थिए– समृद्ध नेपाल, सुखी नेपाली । केपीको यो राजनीतिक व्यवस्थाभित्र कुनै मुख्य जिम्मेवारी थिएन । सबैलाई थाहा छ, देशमा संझौताको राजनीति प्रभावी भएकाले वर्गीय समस्या समाधानमा आशा गरेजस्तो भएको छैन ।

भौतिक निर्माणमा उल्लेख्य प्रगति भएको देखिन्छ । भ्रष्टाचार नियन्त्रणमा खास प्रगति नभएकाले हुनुपर्नेजति अझै भएको छैन भन्न सकिन्छ । भएका काममा यो केपीका सपना भनेर हास्यास्पद कुरा गर्ने फन्टुसहरू देखिन थालेका छन् । काम गर्ने कालू मकै खाने भालु भन्ने उखान केपीमा चरितार्थ भएको छ ।

यो देशमा साम्राज्यवाद, विस्तारवाद र सामन्तवादले नचाहँदानचाहँदै जनयुद्ध भयो । त्यसको जगमा ऐतिहासिक जनआन्दोलन भयो ।

त्यसपछिको राजनीतिक सङ्क्रमणकाललाई प्रभावित पार्न ती देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू अराजकता फैलाउन, भ्रम सृजना गर्न, आफ्ना स्वार्थहरू संविधानमा सामेल गराउन, जनयुद्ध तथा जनआन्दोलनका लक्ष्यहरूलाई भत्काउन र राजनीतिक संक्रमणकालका नाममा लुटपाट गर्न धेरै लगानी गरे ।

उनीहरूको स्वार्थ अनुसार संविधानसभा भत्काए । क्रान्तिकारी शक्तिलाई भत्काएर त्यसपछि बनेको संविधानसभाबाट बनेको संविधान पनि चित्त बुझाएनन् । नाकाबन्दी, अराजकता र ज्ञानेन्द्रका चलखेलहरूले स्पष्ट पारेकै छन् ।

अहिले आएर साम्राज्यवादले आपत्तिजनक शब्द बोल्यो । पैसा खाने तर काम चाहिँ अर्कै गर्ने ठगहरू हौ भन्न भ्यायो । अनुदान कटौती गर्यो, अब ठगेको असुलउपरको लागि युरेनियमको खानी मुस्ताङ देऊ भन्न बेर छैन ।

विस्तारवादको रिस मरेको छैन । नेतृत्व र दलहरू किन्यो, फेरि स्थिति फर्किन्छ । कार्यकारि जो भए पनि शुरुमै पाउमोल्न बोलाउँथ्यो, अहिले कुनैलाई पनि वास्था गर्दैन ।

पुष्पकमल ङिच्च परेर फर्किएका थिए, झलनाथलाई वास्था नै गरेन, अहिले केपीलाई गनेकै छैन । आरजुमार्फत फकाउने केपीको प्रयास पनि काम लागेन । देउवा कुम्भमेलामा जाने, स्थिति सुधार्ने प्रयत्न पनि फेल भएछ ।

Related

Previous Post

आज कमलामाइका केही स्थानमा विद्युत अवरुद्ध हुने

Next Post

सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
Next Post
सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

बुधबार, असार १२, २०८१
विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सिकाउँदै

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सिकाउँदै

सोमवार, फाल्गुन ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आइतवार, बैशाख ६, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

आइतवार, बैशाख ६, २०८३
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
TOP STORIES

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

आइतवार, बैशाख ६, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

शनिबार, बैशाख ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In