Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

Sambridinews by Sambridinews
बुधबार, माघ ३०, २०८१
in TOP STORIES, मनोरञ्जन, समाचार
0
जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले गाए जस्तै ‘सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन’ । साच्चैनै जीवन हामीले सोचे जस्तो कहिले हुँदैन । त्यसैले जोखिमरहित जीवन जिउनको लागि बीमा गर्नुको विकल्प छैन । मानव जीवनबाहेक अन्य कुनै पनि कुराको बीमालाई सामान्य बीमा भनिन्छ । सामान्य बीमा र निर्जीवन बीमा पर्यायवाची शब्द हुन् ।

नेपालमा अहिले बीमाबारे सतप्रतिशत थाहा नभएपनि अधिकांशलाई थाहा छ भन्दा फरक नपर्ला । जीवन बीमा गर्नेको संख्या जति बढी छ निर्जीवन बीमा प्रति पनि चासो बढ्दै गएको छ । नेपाल बीमा प्राधिकारणको तथ्याङक हेर्ने हो भने विश्वको निर्जीवन बीमा बजार सन् २०२१ को तुलनामा सन् २०२२ मा झिनो वृद्धि भएको देखिन्छ । सन् २०२१ मा निर्जीवन बीमामा अमेरिकी डलर ३८ खर्ब २४ अर्ब ४३ करोड बराबर बीमा शुल्क संकलन हुँदा सन् २०२२ मा अमेरिकी डलर ३९ खर्ब ६९ अर्ब २० करोड अमेरिकी डलर संकलन भएको देखिन्छ ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कुल बीमित जनसंख्याको उल्लेखनीय अंश अझै निर्जीवन बीमाको पहुँचभन्दा बाहिर छ । निर्जीवन बीमालाई सुदूढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स एचइआइ पुरानो र विश्वसनीय निर्जीवन बीमा कम्पनीहरु मध्ये एक हो । एचइआइले व्यक्तिगत तथा व्यवसायिक आवश्यकताहरु पूरा गर्ने उद्धेश्यले विविध निर्जीवन बीमा सेवाहरु प्रदान गर्दै आएको छ । यस कम्पनीको सवारीसाधन, सम्पत्ती, स्वास्थ्य, कृषि, यात्रा तथा व्यापार बीमा जस्ता सेवाहरु उपलब्ध गराएर आम उपभोक्तालाई सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ ।

हाम्रो मनमा प्रश्न उब्जिन सक्छ किन आवश्यक छ निर्जीवन बीमा ? भनिन्छ दु:ख बाजा बजाएर आउँदैन । हामीले २०७२ सालको भूकम्पपनि देख्यौ र २०८१ सालको बाढीपहिरोको जोखिम पनि देख्यौ । नेपाल प्राकृतिक प्रकोप, औद्यौगिक दुर्घटना, सडक दुर्घटना, स्वास्थ्य समस्या, चोरी डकैती, आगलागी र अन्य जोखिमपूर्ण अवस्थासँग जुधिरहेको देश हो । यस्तो अवस्थामा निर्जीवन बीमा जोखिम व्यवस्थापनको एउटा बलियो उपाय हो ।

अब धेरैलाई लाग्न सक्छ निर्जीवन बीमाको प्रमुख सेवाहरु के-के हुन् त ?  एउटा हो सवारीसाधन बीमा । नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को तथ्याङक अनुसार नेपालमा दैनिक ९७ वटा सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनाबाट धेरैको ज्यानै जान्छ भने कतिपयको सवारीसाधन ध्वस्त हुन्छ । आफू घाइते भएको उपचार खर्चको चिन्ता त छदै छ अर्कातिर सवारीसाधन मर्मतको चिन्ता पनि सँगसँगै हुन्छ । यस्तो अवस्थामा ‘सवारीसाधन बीमा’ दुर्घटनामा पर्ने सवारी तथा त्यसमा सवार व्यक्तिहरुको वित्तीय सुरक्षाका लागि आवश्यक हुन्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले मोटरसाइकल, निजी सवारीसाधन, व्यवसायिक गाडी लगायतका बीमा योजना उपलब्ध गराउदै आएको छ । अर्को निर्जीवन बीमाको सेवा भनेको सम्पत्ती बीमा । नेपाल जस्तो भूकम्पीय जोखमयुक्त देशमा घर तथा व्यवसायिक भवनहरुको बीमा अत्यन्तै जरुरी छ । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । बाढी र पहिरो, आगलागी, चोरी-डकैती तथा अन्य जोखिमहरुबाट सुरक्षा प्रदान गर्न एचइआइको सम्पत्ती बीमा योजनाले महत्वपूर्ण भूमिका खेल्छ । विशे गरि व्यवसायी तथा उद्धमीहरुका लागि यो योजना आवश्यक रहेको छ । यस्तै स्वास्थय बीमा पनि निर्जीवन बीमाको सेवामा पर्दछ । तपाईँ साधारण जाँचका लागि अस्पताल जाँदा कम्तिमा १० हजार जति बोकेर जानुहुन्छ । जचाएर घर फर्किदा तपाइको हातमा मुस्किलले २/३ हजार मात्र रहला । हो यस्तै आकस्मिक रुपमा आउने स्वास्थ्य समस्याहरुले ठूलो आर्थिक भार पर्नसक्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा गई तपाइहरु आफ्नो, परिवारजन तथा कर्मचारीको स्वास्थ्य सुरक्षा गर्न सक्नुहुन्छ । यसले अस्पताल खर्च, औषधिउपचार खर्च तथा आकस्मिक उपचार खर्च कभर गर्छ ।

“बीमा गरौं सुरक्षित रहौं”

Related

Previous Post

गुरु ट्राभल्स लिमिटेड तथा Rem.work बीच व्यवसायिक सहकार्य सहमति

Next Post

जनयुद्ध बिद्रोह गर्न पाउने जनताको अधिकार हो

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
जनयुद्ध बिद्रोह गर्न पाउने जनताको अधिकार हो

जनयुद्ध बिद्रोह गर्न पाउने जनताको अधिकार हो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

बिहिबार, बैशाख २५, २०८२
मदिराकाे विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्ड निर्देशन

मदिराकाे विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्ड निर्देशन

आइतवार, फाल्गुन २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In