Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अक्टोबर क्रान्ति र रसियन कम्यूनिष्टको अवसान

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक ८, २०७९
in राजनीति, विचार
0
विश्व कम्युनिस्ट र नेपाल परिवेश
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

-भोजराज घिमिरे

आज अक्टोबर क्रान्ति अर्थात रुसमा सर्वहारा वर्गको मुक्तिका लागि क्रान्ति भएको एकसय पाँच बर्ष पुरा गरेको छ ।

You might also like

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

यस क्रान्तिबाट स्थापित मजदुर सत्ता र विश्व शक्तिका रुपमा रहेको सोभियत संघ सात दशक लामो साम्राज्यवादिको घेराबन्दी र षड्यन्त्रको लामो श्रृंखला कम्युनिस्ट पार्टीका गल्ति कमजोरी तथा सन १९५६ मा भएको रुसी कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनका खुश्चेभ निति देखि ८० का दशकको अन्त्यतिर शुरु भएको थियो ।

प्रतिक्रान्तिकारी प्रक्रियाको समयमा मिखाईल गोर्भाचोव, एनाएभ सेभर्दनादजेहरुको अदुरदर्शिता र बोरिस यल्तिन आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय (विशेष गरिए अमेरिकी साम्राज्यवाद) शक्तिहरुको खुल्ला आक्रमणका कारण स्थापनाको ७२ बर्ष पछि सन १९९० मा बिघट्न भएको थियो ।

यो क्रान्तिले रुसको पुरातनवादी क्याथोलिक धर्म, सामन्तवादी निरंकुश दैवीय शक्तिमा आधारित सामन्तवादी राज्यसत्ता अन्त्य गरि त्यहाँ गरिब, किसान, मजदुर,सिपाही, सर्वसाधारण, निरक्षर, नोकर, चाकर, बौद्धिक अपांङगता, भोका, नाङ्गा, भान्से, सुसारे, सर्वहारा गरिबहरुलाई माक्सवादी लेनिनवादी दर्शनको फल उपलब्ध गराएको थियोे ।
त्यही अक्टोबर क्रान्तिले विश्वमा सम्पन्न र बिपन्न, शासक र शासित शोषक र शोषित एवं धनी र गरिबकाबीचमा बर्गसंघर्ष रुप संसारभरी दलगत द्वन्द र प्रतिशपर्दा हुदै आयो ।

संसारमा अनेक राष्ट्रिय अन्तर्राष्ट्रिय संघ, संगठन, राजनैतिक एवं सैनिक आवाज र ठुल ठुला द्वन्द भएर राष्ट्रसंघ समेत गठन भयो ।
समाजवाद र पुँजीवादका राम्रा पक्ष मिलाएर मिश्रित अर्थतन्त्र समेत संसारका धेरै मुलुकमा लागू भए । नेपालमा पनि सन १९४९ अप्रिल २२ मास्थापना भएको नेपाल कम्युनिस्ट पार्टी ले पनि श्रमजीवी सर्वहारा किसान मजदुर बर्गको राज्यसत्ताको लागि बदलिँदो राजनीतिक सभ्यता अनुसार लेनिनवादी संगठनात्मक क्रान्तिकारी अभियान चलाउदै आएको थियोे ।

तत्कालीन अवस्थामा ढल्दै गरेको राणाशासनको प्रखर बिरोधी मात्र होइन,समाजवाद साम्यवादलाई राजनीति लक्ष्य बनाएको एउटा देशभक्त शक्तिका रुपमा पनि बिकास हुदै थियोे ।

तत्कालीन नेकपाले मिति २००७ सालको दिल्ली सम्झौता र पछि कोशी,गण्डकी, सम्झौतालाई पनि राष्ट्रघाती सन्धि सम्झौता भनी बिरोध गरेको थियो ।
तर इतिहासका घटनाक्रमहरु सिधा रेखामा अगाडि बढ्दा रहेछन् भन्ने कुरा नेकपाको तेस्रो महाधिवेशन र केशरजंग रायमाझी प्रबृत्तिले देखाइसकेको छ ।
बर्तमन अवस्थामा नेपालका कम्युनिस्ट माक्सवादीहरुको त कुरै नगर्दा उत्तम हुन्छ । उनिहरु पहिलो बिषय कम्युनिस्ट माक्सवादी हुन कि होइनन् यसैमा संका गर्नुपर्ने अवस्था छ ।

संख्यात्मक हिसाबले नेपालको कम्युनिस्ट आन्दोलन निकै उर्भर छ । तर बिचार सिद्धान्त र बैचारिक सांस्कृतिक स्तरमा अवस्था सुखद र गर्व गर्न लाएक छैन ।
कम्युनिस्ट क्रान्तिका लागि हजारौं युवायुवतीहरुले आफ्नो अमुल्य जीवन समाजवादी ब्यवस्थाका लागि बलिदान दिए तर नेतृत्वमा बसेर पार्टी र देश चलाउनेहरु बिस्तारवादी र साम्राज्यवादीका दलाल भएर निस्किए पछि के नै लाग्दोरहेछ ।

सन १८९८ मा रसियाली सामाजिक जनवादी पार्टीको प्रथम महाधिवेशन भई पार्टी निर्माण भएको थियोे ।

तर त्यो एउटा सच्चा क्रान्तिकारी मार्क्सवादी पार्टीका रुपमा स्थापित हुनसकिरहेको थिएन ।

पहिलो महाधिवेशनले चुनेको सम्पुर्ण केन्द्रीय समिति जारशाहीको गिरफ्तारीमा परेपछि बिचाधारात्मक भ्रम र संगठनात्मक एकताको अभाव प्रयाप्त मात्रामा भयो।
एकातिर यो अवस्था थियोे भने अर्काेतिर उन्नाइसौं शताब्दीको अन्तमा युरोपमा शुरु भएको औधौगिक संकटको भेलबाट रुस पनि अछुतो रहन सकेन ।

सन १९०० देखि १९०३ को ३ बर्षको अवधिमा मात्र ३००० कलकारखाना बन्द भए भने १००० जना त्यहा कार्यरत मजदुरहरु बेरोजगार भए ।

बेरोजगार मजदुरहरुले आफ्नो पेशागत माग भन्दा पनि राजनीतिक माग सहितका आम हडतालको प्रारम्भ गर्न थाले । परिस्थिति जारशाहीका निम्ति प्रतिकुल र क्रान्तिकारीहरुका निम्ति अनुकुलताका रुपमा अंकुरित भईरहेका थिए ।

यस्तो अवस्थामा जारशाहीले मजदुर आन्दोलन दबाउन सशस्त्र सैनिक तैनाथ गर्याे । राजनीति चेतना समेतले सम्पन्न रुसको मजदुर आन्दोलन एउटा ज्वारभाट जस्तै अगाडि बढ्न थालेपछि जारशाही मुर्दावाद भन्दै अगाडि बढ्दा यसका पछाडि संघर्षको दीक्षाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थियोे ।

सरकारले लाठी र गोली कोर्राले बर्साउदै जेल निर्वासनका खाली ठाउँहरु क्रान्तिकारीहरुले भरिभराउ हुनु थाल्यो ।

यसै सिलसिलामा लेनिनका बिचारहरुलाई बिजय गराउन र अर्थवादी सोचाइलाई पछार्नका निम्ति महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थियोे । रसियन सामाजिक जनवादी पार्टी दोस्रो महाधिवेशन तयारीमा जुट्यो ।

कार्यक्रमको मस्यौदा तयार पार्ने पारिरहदा इष्काको सम्पादकीय मण्डलमा एकातिर लेनिन र अर्कातिर प्लेखानोभ तथा अन्य बोर्डका सदस्यहरुका बीच गम्भीर मतभेदको स्थिति देखा पर्याे ।
लेनिनले मस्यौदा कार्यक्रममा सर्वहारा बर्गको अधिनायकत्व तथा क्रान्तिमा मजदुर बर्गको नेतृत्वदायी भुमिकाका बिषयमा प्रस्तुत गरेको बिचारमा सहमति कायम भयो । तर समाजवादी क्रान्ति पश्चात् जमिनको राष्ट्रियकरण गर्नुपर्ने लेनिनको बिचारका बिरुद्धमा प्लेखानोभ खडा भए जसको परिणाम मस्यौदा दस्तावेजमा लेनिन र प्लेखानोभका बीचमा स्पस्ट मतभेद देखा पर्याे ।

रसीयाली सामाजिक जनवादी मजदुर पार्टी भाबी बोल्सेभिक र मेन्सेभिक बिचारधाराका रुपमा बिभाजित हुदै अगाडि बढ्यो ।
अनेकौं उत्तरचढाब बीच रसियन जनवादी क्रान्तिले फ्रान्सेली क्रान्तिपछिको आधुनिक बिश्वको एउटा महान र निर्मम क्रान्तिका रुपमा रुसको अक्टोबर समाजवादी क्रान्तिले बिश्व इतिहासमा अनुपम महत्त्व राख्दछ ।

फ्रान्सेली राज्यक्रान्तिले मुख्यत पुँजीपति बर्गको हितको प्रतिनिधित्व गरेको थियोे भने सन १९१७ मा सम्पन्न रुसको यो क्रान्तिले समाजको सभन्दा शोषित अवस्थामा रहेको मजदुर बर्गको हितको प्रतिनिधित्व गरेको थियो ।

Related

Previous Post

यमपञ्चककाे चौथो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

Next Post

डेंगु संक्रमणबाट बुटवलका पत्रकार रानाकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत
FEATURED

बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत

by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
Next Post
डेंगु संक्रमणबाट बुटवलका पत्रकार रानाकाे मृत्यु

डेंगु संक्रमणबाट बुटवलका पत्रकार रानाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

कुलमानलाई हटाएकाे विराेधमा प्रतिपक्षले संसद अवराेध गर्ने

बुधबार, चैत्र १२, २०८१
भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए

महोत्तरीकाे एनएमबी बैंकमा लुटपाट

मङ्लबार, जेष्ठ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
FEATURED

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

आइतवार, चैत्र १, २०८२
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, फाल्गुन २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In