Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कराते महासंघको बधाइ

Sambridinews by Sambridinews
शुक्रबार, भदौ ७, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
कराते महासंघको बधाइ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

प्रिमियर र क्वासन च्याम्पियन

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध


काठमाडौं, भदौ ७ गते ।नेपाल कराते महासंघले उपप्रधान मन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई शुक्रबार स्वागत गर्दै बधाइ दिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङले उनीहरुलाई बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
सो अवसरमा उप्रधान मन्त्री सिंहले स्वस्थ र अनुशासित नागरिक तयार गर्न र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे ।
खेलकुद मन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि सबै मिलेर एकजुट हुनु पर्ने आवश्यकता औल्याए । बागमती प्रदेशका खेलकुद मन्त्री महर्जनले खेलकुदको महत्व बुझेरै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको बताउदै बागमती प्रदेशमा खेलकुदलाई चलायमान बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सम्मानित सबैसंग खेलकुदको राम्रो अनुभव रहेको बताउदै उहाँहरुको कार्यकालमा खेलकुद क्षेत्र र खेलाडीमा नयाँ उर्जा सञ्चार हुने विश्वास व्यक्त गरे ।
कराते महासंघका महासचिव दावा गुरुङले कुनैपनि क्षेत्रमा ‘राइट म्यान इन राइट प्लेस’ अवधारणा लागू गर्न सके मात्र त्यो क्षेत्रको अपेक्षित विकास सम्भव हुने धारणा व्यक्त गरे ।
करातेका नवनियुक्त मुख्य प्रशिक्षक दीपक श्रेष्ठले सातदोबाटोस्थित कराते हलमा होस्टेल बनाउने योजना रहेको बताउदै आकर्षक पुरस्कार राशीको टिम कुमुते प्रतियोगिता पनि आयोजना गर्ने जानकारी गराए ।
सो अवसरमा १९ औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता करातेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । राइट पाथ कन्सल्टेन्सी ग्रुप प्रा.लि. ले एरिकालाई १ लाख नगदसहित सम्मान ग¥यो । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

Related

Previous Post

मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ यात्रीको मृत्यु

Next Post

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

बिहिबार, कार्तिक ३०, २०८०

Jekardah Nightlife Offers Many Hotspots for People with Alternative Lifestyles

आइतवार, साउन २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२
फेरी जनक्रान्ति सम्भव छ ?
विचार

फेरी जनक्रान्ति सम्भव छ ?

मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In