Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हवाइ जहाज दुर्घटनामा बीमा सुरक्षा

Sambridinews by Sambridinews
सोमवार, साउन १४, २०८१
in TOP STORIES
0
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१३ साउन, काठमाडौं । अघिल्लो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बीमा सम्बन्धी अन्योल देखियो । यस सम्बन्धमा बीमा कम्पनी र नेपाल सरकार दुवैले चिर्ने प्रयास गरेका छन् ।

सौर्य एयरलाइन्सले उचित क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएसँगै आफन्तले शव बुझेका छन् । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बीमा व्यवस्थाबारे संसद्लाई जानकारी दिए ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

पूर्णमर्मत (सी–चेक) सम्बन्धी उडानको बीमा व्यवस्था वायुसेवा कम्पनीले खरिद गरेको बीमा नीति अनुसार नै हुने जनाइएको छ । सौर्यको बीमा प्रभु इन्स्योरेन्समा छ । उक्त कम्पनीसँग गरेको सम्झौता अनुसार बीमा रकम भुक्तानी हुने बताइएको छ ।

उता, प्रभु इन्स्योरेन्स स्रोतले समेत बीमा सम्बन्धमा एक जनाको परिवार रहेको र उनीहरूका हकमा के गर्ने भन्ने विषयबाहेक अन्यको हकमा खासै समस्या नरहेको बताएको छ ।

नेपालको विद्यमान् कानुन अनुसार आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुको परिवारले २० हजार अमेरिकी डलर (आजको विनिमय दर अनुसार २६ लाख ७५ हजार ९८ रुपैयाँ) बराबर बीमा रकम पाउने प्रावधान छ । सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएकाको आफन्तले उक्त परिमाण बराबर बीमा रकम पाउनेछन् ।

प्राविधिक उडान वा सी–चेकमा जाने जहाजमा सवार प्राविधिक, पाइलट वा कर्मचारीलाई समेत यात्रु उडानका हैसियतमा बीमा भुक्तानी हुने प्रभु इन्स्योरेन्सका कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

‘सी–चेकमा जाने जहाजमा ५ जना वा ६ जना मात्रै प्राविधिक रहनुपर्छ भन्ने कुनै नियम छैन,’ उनी भन्छन्, ‘कम्पनीले आवश्यकता अनुसार ५०÷६० जना प्राविधिक पनि उडाउन सक्छ, तर सवाल त्यो उडानलाई प्राधिकरणले अनुमति दिएको हुनुपर्छ ।’

सौर्यको सी–चेकमा लैजाने उडानलाई प्राधिकरणले अनुमति दिएको र एउटा परिवार बाहेक अरू सौर्यकै कर्मचारी रहेका कारण यात्रुसरह नै बीमा भुक्तानी हुने उनको भनाइ छ ।

प्राविधिक, पाइलट वा अरू जेसुकै हैसियतको भए पनि उनीहरू यात्रु नै हुने भएकाले यात्रुसरह बीमा हुने उनको तर्क छ । दुर्घटनापछि रि–इन्स्योरेन्स कम्पनीका प्रतिनिधि समेत नेपाल आएर अध्ययन थालिसकेको उनले जानकारी दिए ।

अर्कातर्फ, सरकारले समेत छानबिन आयोग बनाएका कारण उक्त आयोगको सिफारिसलाई समेत इन्स्योरेन्स कम्पनीले भुक्तानीको आधार मान्ने ती अधिकारीले जानकारी दिए ।

प्रभु र सौर्यबीचको बीमा पोलिसी सम्झौता अनुसार प्राविधिक र क्रु मेम्बरका हकमा अतिरिक्त बीमा सुविधा समेत उल्लेख भएको भए त्यो समेत दाबी भुक्तानी हुनेछ । त्यस क्रममा यात्रुसरह पाउने बीमा भुक्तानी कटौती नहुने ती अधिकारीको भनाइ छ ।

(याे सामग्री अनलाइनकाे सहयाेगमा तयार पारिएकाे । )

Related

Previous Post

पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार ठहर

Next Post

तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यस्तो रहने छ आज रातीको मौसम

यस्तो रहने छ आज रातीको मौसम

सोमवार, अशोज १७, २०७९
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी

महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी

शनिबार, चैत्र २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In