Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्री खड्ग ओलीले फेरिपनि संसद विघटन गर्नसक्ने जनमाेर्चाकाे शंका

Sambridinews by Sambridinews
शनिबार, साउन ५, २०८१
in राजनीति
0
संघीयताले गरि खाएन, लाज नमानी प्रजातन्त्रीक विकेन्द्रीकरण गरौं ; अध्यक्ष केसी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले फेरि संसद विघटन गर्नसक्ने शंका गरेका छन्।

शनिबार बुटवलमा प्रगतिशील पत्रकार संघले गरेको पत्रकार भेटघाटमा केसीले प्रधानमन्त्री ओलीले फेरि संसद भत्काउन सक्ने र देश प्रतिगमनतिर जानसक्ने बताए।

You might also like

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत

‘ओलीले विगतमा अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि दुई पटकसम्म संसद विघटन गरेका थिए, त्यो कुरा गल्ती हो भनेर अहिलेसम्म स्वीकारेका छैनन्। फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ,’ उनले भने। 

उनले कांग्रेस-एमालेबीच भएको सातबुँदे सहमति अहिलेसम्म सार्वजनिक नगरिएकोमा असन्तुष्टि व्यक्त गरे।

‘रातारात गरेको सात बुँदेमा के छ? जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेका छन्?’, उनले भने, ‘सार्वजनिक नगर्नुपर्ने के कारण हो, यसरी लुकाएर हुँदैन।’ 

Related

Previous Post

माओवादी शान्ति प्रक्रियामा आएपछि कांग्रेस र एमालेले आफूजस्तै घुषिया बनाए

Next Post

बज्राचार्यको किर्ते धन्दा

Sambridinews

Sambridinews

Related Posts

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत
FEATURED

बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत

by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल
TOP STORIES

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

by Sambridinews
बुधबार, माघ २९, २०८२
देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल
TOP STORIES

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

by Sambridinews
बिहिबार, माघ २३, २०८२
Next Post
बज्राचार्यको किर्ते धन्दा

बज्राचार्यको किर्ते धन्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

असार १५: उत्सवको हिलोमा किसानको आँसु

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
खर्च कटौतीको लागि संघीय मामिला तथा सामान्यकाे परिपत्र

खर्च कटौतीको लागि संघीय मामिला तथा सामान्यकाे परिपत्र

शुक्रबार, माघ २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In