Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बालबालिका खोजतलास सेवा ९१०४०को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ: मन्त्री चौधरी

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ २३, २०८१
in TOP STORIES, जीवन शैली, समाचार
0
बालबालिका खोजतलास सेवा ९१०४०को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ: मन्त्री चौधरी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु


इटहरी, २३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले हराएका बालबालिकाको खोजतलास, बेवारिसे फेला परेका बालबालिकाको उद्धार, सडक बालबालिका मुक्त राष्ट्र अभियान, जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको उद्धार र बेचबिखन तथा ओसारपसारमा परेका बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापनका लागि बालबालिका खोजतलास सेवा ९१०४० को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
ुबालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनीु भन्ने नाराका साथ मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद् नेपालको आयोजनामा इटहरीमा भएको कोशी प्रदेशस्तरीय बालबालिका खोजतलास सेवा ९१०४० सञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति २०८० स्वीकृत गरी कार्यान्वयन गरेको बताउँदै उहाँले सोह्रौँ योजना तथा बालबालिका राष्ट्रिय नीति २०८० ले बालबालिका खोजतलास सेवाको प्रदेशगत संयन्त्रलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो ।
“संयुक्त राष्ट्र संघको बालबालिकाको बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी इच्क्षाधिन आलेख नेपालले अनुमोदन गरेको छ र यसको व्यवस्था कार्यान्वयन गर्नु राज्यको दायित्व हुन्छु, उहाँले भन्नुभयो, “हराएका बालबालिकाको खोजतलास, बेवारिसे फेला परेका बालबालिकाको उद्धार, सडक बालबालिका मुक्त राष्ट्र अभियान, जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको उद्धार र बेचबिखन तथा ओसारपसारमा परेका बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापनका लागि बालबालिका खोजतलास सेवा ९१०४० को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ ।”
सडक बालबालिका मुक्त राष्ट्र अभियानलाई तीव्रताका साथ अघि बढाउन क्रियाशीलताका साथ कार्य भइरहेको भन्दै मन्त्री चौधरीले विगतमा हराएका बालबालिकाको फेला पर्ने दर ६०-७० प्रतिशत रहेकोमा विगत २ वर्षको तथ्याङ्कलाई हेर्दा यो दर ९०-९२ प्रतिशत पुगेको बताउनुभयो । यो दरलाई १०० प्रतिशत पुर्‍याउन आवश्यक रहेको भन्दै उहाँले हराएका बालबालिका नै बेचबिखन, ओसारपसार, श्रम लगायतका जोखिममा रहने भएकाले हराएका बालबालिकाको तत्काल खोजीका लागि सबैको सक्रियता जनाउँदै संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो ।
बालबालिका खोजतलास सेवा ९१०४०, बाल हेल्पलाइन सेवा ९१०९८०, सडक बालबालिका लगायतका विषयको प्रभावकारी व्यवस्थापनका लागि बाल संरक्षण सम्बन्धी एकीकृत
कार्यविधि अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।
भ्वाईस अफ चिल्ड्रेन र युनिसेफको सहकार्यमा आयोजना गरेको कार्यक्रममा प्रहरीहरूलाई बालबालिकाहरूको खोजतलास गर्न सजिलो हुने बताइएको छ । सो कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्की , बर्जु गाउँपालिका अध्यक्ष जिवछ कुमार राय, प्रहरीहरू , भ्वाईस अफ चिल्ड्रेनका प्रतिनिधिहरू लगायतको सहभागी रहेको थियो ।

Related

Previous Post

आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

Next Post

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

by Sambridinews
आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

by Sambridinews
आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

by Sambridinews
शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

by Sambridinews
शनिबार, साउन १६, २०८३
धनुषामा कर्फ्यू खुकुलाे पारिदै
FEATURED

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

by Sambridinews
शनिबार, साउन १६, २०८३
Next Post
हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायीक उडान शुरु

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायीक उडान शुरु

मङ्लबार, जेष्ठ ३०, २०८०
गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

मङ्लबार, अशोज २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

शनिबार, साउन १६, २०८३
धनुषामा कर्फ्यू खुकुलाे पारिदै
FEATURED

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

शनिबार, साउन १६, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडाैं सहित देशभरी मध्यम बर्षाकाे सम्भावना

शनिबार, साउन १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In