Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेद्वारी मनोनयन असोज २३ गतेदेखि

Sambridinews by Sambridinews
शुक्रबार, अशोज २१, २०७९
in FEATURED, TOP STORIES
0
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेद्वारी मनोनयन असोज २३ गतेदेखि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्न निर्वाचन आयोग नेपाल जोडतोडका साथ तयारीमा लागिरहेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) अन्तर्गत उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न असोज २३ गते तोकिएको छ । सोही अवसरमा निर्वाचन आयोगले उम्मेद्वारले यी कुरमाहरुमा ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेद्वार हुन चाहिने योग्यता
– नेपालको नागरिक ।
– प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनैपनि गाँउपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धीत प्रदेशको कुनैपनि गाँउपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ ।
– पच्चीस बर्ष पुरा भएको हुनुपर्ने छ
– कुनै संघिय कानुनले अयोग्य नभएको हुनुपर्ने
– कुनै लाभको पदमा वहाल नभएको हुनुपर्ने जनाएको छ ।

उम्मेदवारको धरौटी के कति हुन्छ ?
– प्रतिनिधि सभा सदस्यका लागि दश हजार रुपैयाँ
– प्रदेश सभा सदस्यका लागि पाँच हजार रुपैयाँ हुने ।
– महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेद्वारका हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट रहेकोे छ ।

उम्मेद्वारको वैयक्तिक विवरणमा के के समावेश गर्ने ?
आफ्नो विषयमा मतदाता सुसूचित हुन सकुन भन्ने उदेश्यले उम्मेदवारले निम्न विवरण उल्लेख गर्नुपर्ने व्यवस्था आयोगले जनाएको छ ।

-पुरा नाम थार
-जिल्ला
-जन्म मिति
-पासपोर्ट साइजको फोटो
-पति पत्निको नाम थर
-माथिल्लो शैक्षिक योग्यता
-पेशा व्यवसाय अनुभव
-निर्वाचन क्षेत्र
-स्थायी ठेगाना
-जन्म स्थान र मिति
-बुबा आमाको नाम थर
-राजनीतिक दल
-शैक्षिक योग्यता हासिल गरेको संस्था

के कस्ता सम्पति खुलाउने ?
-अचल सम्पति विवरण
-चल सम्पनि विवरण नगद, सुन चाँदी, हिरा जवाहरात
-बैंक तथा वित्तिय संस्थामा रहेको विवरण
-धितोपत्र, शेयर वा ऋणको विवरण
-सवारी साधान आटोमोबाइल्सको हकमा
-कृषि तथा पशुधन
-अन्य सम्पनि विवरण

उम्मेदवारले के कस्ता विषयमा खर्च गर्न पाउने ?
-मतदाता नामावली खरिद
-प्रचार प्रशार सामाग्री
-गोष्ठि अन्तरक्रिया
-छापा एवं विद्युतिय सञ्चारमाध्यम (सामाजिक सञ्जाल सहित)
-कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन
-सवारी साधन
-ढुवानी
-अन्य प्रचार प्रशार

Related

Previous Post

माैसम : बागमती पूर्व आजदेखि र पश्चिमि क्षेत्रमा आइतबारबाट सुधार हुने

Next Post

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेद्वारको योग्यता

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेद्वारको योग्यता

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेद्वारको योग्यता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विकिनी किलर  चार्ल्स शोभराजलाई रिहा गर्न आदेश

विकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न आदेश

बुधबार, पुस ६, २०७९
एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

शुक्रबार, भदौ १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In