Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आग्रह

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र ६, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आग्रह
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अनसनरत कुशलव के.सी.को जीवन रक्षा गर

चैत्र ६, सहकारी पीडित बचतकर्ताहरुले काठमाडौँमा २०८० चैत्र १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीबाट भएको अत्याधिक बल प्रयोगबाट प्रदर्शनकारीहरु घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
सहकारी पीडित बचतकर्ताहरुले काठमाडौँमा २०८० चैत्र १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन, सुनधारामा भएको ¥याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको छ ।
सोही दिन साँझ करिब ७ बजेपश्चात सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव के.सी. लगायतका अन्य केही व्यक्तिहरुलाई प्रहरीले कुटपीट गरी घाइते बनाएको भनी आयोगमा ज्ञापनपत्र प्राप्त भएको छ । यस सम्बन्धमा आयोगमा उजूरी समेत दर्ता भएको छ । साथै, प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष के.सी. चैत १ गतेदेखि अनसनमा रहेको र उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको छ । पीडित बचतकर्ताहरुले हालसम्म ३०२ जना सहकारीका पीडितहरु अभियानमा जोडिन आएको आयोगको टोलीलाई बताएका छन् ।
अत ः शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेश गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, अनसनरत के.सी.को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादको माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएकोछ ।

You might also like

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

Related

Previous Post

नेपालमा धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाका लागि वातावरण बनाइ दिन आग्रह

Next Post

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

Sambridinews

Sambridinews

Related Posts

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
FEATURED

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

by Sambridinews
आइतवार, भदौ २८, २०८३
एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार
TOP STORIES

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

by Sambridinews
आइतवार, भदौ २८, २०८३
काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत

घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत

बुधबार, बैशाख २३, २०८३
श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ

श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ

शुक्रबार, फाल्गुन ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
FEATURED

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

आइतवार, भदौ २८, २०८३
एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार
TOP STORIES

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

आइतवार, भदौ २८, २०८३
काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In