Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेताहरूकाे कार्यविभाजप्रति माओवादी केन्द्रका उपमहासचिव शर्माको असहमति

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन १६, २०८०
in FEATURED, राजनीति
0
नेताहरूकाे कार्यविभाजप्रति माओवादी केन्द्रका उपमहासचिव शर्माको असहमति
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनादर्न शर्माले पाटिले गरेको कार्यविभाजप्रति लिखित असहमति राखेका छन् ।

यसअघि बसेको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको गरेको थियो । हालै सम्पन्न विधान सम्मेलनमा पदाधिकारीहरु पनि अधिवेशनबाट चुनिनुपर्ने मत राखेका नेताहरुलाई जिम्मेवारी नदिएको भन्दै शर्माले लिखित असहमति राखेका हुन् ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

जनप्रतिनिधिहरु पार्टीको इन्चार्ज नरहने नीति आफू सहितका नेताहरुमा लागू गरेपनि नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाएको भन्दै शर्माले निर्णयको उद्धेश्य के रहेको छ भन्ने स्पस्ट भएको बताएका छन् ।

विधान सम्मेलनमा राखेको एजेण्डका कारण आफूलाई जिम्मेवारी नलिनुलाई सामान्य मानेको भन्दै उनले लेखेका छन्, ‘ ‘उपर्युक्त मतप्रति सकरात्मक रहेकाहरुलाई जिम्मेवारी विहीन बनाउनुले के मनसाय रहेको छ भने स्पस्ट हुन्छ ।’

उनले स्थायी समिति सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलका नेता र इन्चार्जबाट हटाएर अपमानित गरिएको शर्माको निष्कर्ष छ ।

भट्टलाई राजनीतिक रुपबाट विस्थापित गर्न खोजिएको भन्दै शर्माले भनेका छन्, ‘प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ ।’

साथै उनले जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था पार्टी अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न समेत गरेका छन् ।

माओवादीमा नयाँ कार्यविभाजन

कोशी प्रदेश इञ्चार्ज– हरिबोल गजुरेल र सह–इञ्चार्ज सावित्रीकुमार काफ्ले

मधेश– इञ्चार्ज लिलामणि पोखरेल र सह–इञ्चार्ज विश्वनाथ साह

बागमती – इञ्चार्ज अग्नि सापकोटा, सहइञ्चार्ज बाँकी

गण्डकी ः इञ्चार्ज दिनानाथ शर्मा, सह–इञ्चार्ज हरिराज अधिकारी

लुम्बिनी ः इञ्चार्ज चक्रपाणी खनाल र सह–इञ्चार्ज कुलप्रसाद केसी

कर्णाली ः इञ्चार्ज कालीबहादुर मल्ल सह–इञ्चार्ज बाँकी

सुदूरपश्चिम ः इञ्चार्ज गिरीराजमणि पोखरेल र सह–इञ्चार्ज बिना मगर

प्रवास ः मध्यपूर्व इञ्चार्ज पम्फा भुसाल, भारत इञ्चार्ज लक्ष्मण पन्त, सह–इञ्चार्ज टिबी पाठक,

युरोप–अमेरिका ः इञ्चार्ज राम कार्की

विशेष प्रदेश ः इञ्चार्ज हितमान शाक्य, सह–इञ्चार्ज यशोदा सुवेदी

Related

Previous Post

विजुलीकाे पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

Next Post

बक्सिङको ओलम्पिक छनोटमा दुई खेलाडी

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
Next Post
बक्सिङको ओलम्पिक छनोटमा दुई खेलाडी

बक्सिङको ओलम्पिक छनोटमा दुई खेलाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लाल मोहम्मद हत्या प्रकरणका सुटर पक्राउ

लाल मोहम्मद हत्या प्रकरणका सुटर पक्राउ

सोमवार, फाल्गुन १९, २०८१
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना

ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना

आइतवार, पुस १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In