Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विजुलीकाे पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन १६, २०८०
in FEATURED, समाचार
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

फागुन १६, काठमाडाैं । मकवानपुरकाे बकैयामा विद्युतको पोल ढलेर लाग्दा घाइते भएका वडा सदस्यको बुधबार बिहान मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर-७ मानदमारका स्थानीय ४० वर्षका वडा सदस्य समेत रहेका राम कुमार तितुङको पोलले लागेर मृत्यु भएको हो ।

तितुङको आफ्नै घर अगाडि हिंडिरहेको अवस्थामा मंगलबार राती एक्कासी विजुलीको पोल (करेन्ट नभएको) ढलेर लाग्दा उनी घाइते भएका  थिए । घाइते वडा सदस्य तितुङलाई तत्काल चुरेहिल अस्पताल हेटौँडामा प्राथमिक उपचारका लागि लगिएकाे थियाे । 

You might also like

प्रिमियर र क्वासन च्याम्पियन

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

उनलाई गम्भीर चाेट लागेकाले थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएको थियो । उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

Related

Previous Post

सर्वोत्तम सिमेन्टको आईपीओ भर्नका लागि आज अन्तिम दिन

Next Post

नेताहरूकाे कार्यविभाजप्रति माओवादी केन्द्रका उपमहासचिव शर्माको असहमति

Sambridinews

Sambridinews

Related Posts

प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा
TOP STORIES

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
नेताहरूकाे कार्यविभाजप्रति माओवादी केन्द्रका उपमहासचिव शर्माको असहमति

नेताहरूकाे कार्यविभाजप्रति माओवादी केन्द्रका उपमहासचिव शर्माको असहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

धनगढीमा पनि वृद्धको पेटमा बोतल भेटियाे

धनगढीमा पनि वृद्धको पेटमा बोतल भेटियाे

बिहिबार, चैत्र ३०, २०७९
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने

एमडीएमएस खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर विशेष अदालतकाे ठहर

शुक्रबार, फाल्गुन २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२
फेरी जनक्रान्ति सम्भव छ ?
विचार

फेरी जनक्रान्ति सम्भव छ ?

मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In