Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बुधबार देशभरी फाटफुट वर्षाकाे सम्भावना ; शुक्रबारबाट घाम लाग्ने

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन ९, २०८०
in TOP STORIES
0
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन ९, काठमाडौँ । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

You might also like

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

भोलि बिहीबार पनि  देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा  बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ  ।

Related

Previous Post

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशकलाई उर्जामन्त्रीको स्पष्टिकरण

Next Post

काठमाडौँको सितापाइलामा एकैपरिवारका ३ जना मृत फेला

Sambridinews

Sambridinews

Related Posts

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण
FEATURED

कामिरिता शेर्पाद्वारा ३२ औंपटक सगरमाथाको सफल आरोहण

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
Next Post

काठमाडौँको सितापाइलामा एकैपरिवारका ३ जना मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

Oliz Store Announces Grand Opening of Its new Branch 

Oliz Store Announces Grand Opening of Its new Branch 

आइतवार, पुस ७, २०८१
जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरताकार्यक्रम सुरू, सातै प्रदेशमा आयोजना हुँदै

जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरताकार्यक्रम सुरू, सातै प्रदेशमा आयोजना हुँदै

बिहिबार, जेष्ठ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

आइतवार, जेष्ठ ३, २०८३
मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

आइतवार, जेष्ठ ३, २०८३
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण
FEATURED

कामिरिता शेर्पाद्वारा ३२ औंपटक सगरमाथाको सफल आरोहण

आइतवार, जेष्ठ ३, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

आइतवार, जेष्ठ ३, २०८३
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

आइतवार, जेष्ठ ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In