Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ब्याजदर घटेको बेला पुरानो ऋण चुक्ता गर्न नसक्दा कर्जा लगानी बढेन अर्थमन्त्री महत

Sambridinews by Sambridinews
सोमवार, माघ २९, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
ब्याजदर घटेको बेला पुरानो ऋण चुक्ता गर्न नसक्दा कर्जा लगानी बढेन अर्थमन्त्री महत
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ २९, अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ता र उपभोत्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताए । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

बैंक ब्याजदर वृद्धि लगायतले विगतमा बैंकिङ्ग क्षेत्रमा रहेको उनको भनाई छ । यसअघि महँगो ब्याजदरकै कारण कर्जा प्रवाह बढ्न नसकेको तर अहिले भने यस्तो समस्या नरहेको महतले बताए । राष्ट्र बैंकको लचक नीतिले पछिल्लो समय ब्याजदर पनि घट्दै गएको अर्थमन्त्री महतले बताए । उनले भने,‘बैंकिङ क्षेत्रमा विगतमा समस्या थियो। बैंक ब्याजदर बढ्दा ऋणिको दायित्व बढेको थियो, यसले अर्थतन्त्रमा समस्या भएको थियो । हामीले त्यसै कारण ब्याजदर घट्नुपर्छ भनिरह्यौं। त्यसपछि राष्ट्र बैंकले पनि सोही किसिमले नीति बनाइदियो। अहिले ब्याजदर घटेको छ ।’

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

घट्दो ब्याजदरले नै पछिल्लो समय कर्जा लगानी पनि बढ्दै गएको उनको भनाई छ । कर्जा प्रवाह पुस मसान्तसम्म २.६ प्रतिशत बढेको महतले जानकारी गराए । पुरानो ऋण चुक्ता गर्न नसक्दा नै थप कर्जा लगानी बढ्न नसको उनको तर्क छ । उनले भने,‘लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास बढाउनु जरूरी छ । पहिले नै ऋण लिएकाहरूले पुरानो ऋण चुक्ता गर्न नसक्दा थप ऋण लिन सकेका छैनन् ।’

उत्पादनशील क्षेत्रमा अहिलेसम्म उल्लेख्य सुधार आउन नसकेको अर्थमन्त्री महतले स्वीकारे । सरकारले पुँजीगत खर्च अपेक्षाअनुरूप बढाउन नसकेको उनको भनाई छ । तर, आगामी दिनमा भने यस्तो खर्च बढ्ने र औद्योगिक क्षेत्रको उत्पादन बढ्ने उनले अपेक्षा व्यक्त गरे । ‘अहिलेसम्म पुँजीगत खर्चमा उत्साहजनक अवस्था थिएन। बहुवर्षे ठेक्कालाई नियमित गर्ने कार्यविधी जारी भएको छ। कतिपय आयोजनाको वातावरणीय अध्ययनमा कमी भएको कारणले ठेक्का लगाउन ढिला भएको थियो। अब पुँजीगत खर्च हुन्छ’, मन्त्री महतले भने ।

Related

Previous Post

किक बक्सिङमा स्वर्णसहित ४ पदक

Next Post

कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प

मङ्लबार, माघ १०, २०७९
शिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायको उपन्यास ‘मझधार’को लोकार्पण

शिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायको उपन्यास ‘मझधार’को लोकार्पण

मङ्लबार, फाल्गुन ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In