Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राजश्वमा वृद्धि ,अर्थतन्त्र सहज बन्दै छः प्रधानमन्त्री प्रचण्ड

Sambridinews by Sambridinews
शनिबार, माघ २७, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
राजश्वमा वृद्धि ,अर्थतन्त्र सहज बन्दै छः प्रधानमन्त्री प्रचण्ड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजस्व संकलनमा रहेको निराशा हट्दै गएको बताएका छन् । शुक्रबार विदुरमा नुवाकोट महोत्सव उद्घाटन गर्दै प्रचण्डले राष्ट्रिय ढुकुटी सन्तोषजनक हालतमा नरहे पनि पछिल्लो समय यसमा सुधार आएको दाबी गरे । ‘आजमात्रै मैले प्राप्त गरेको डाटा अनुसार १० प्रतिशत राजश्व बढेको पाएँ’, उनले भने ।

आज विहानमात्रै योजना आयोगले प्रश्तुत गरेको तथ्यांक अनुसार १० प्रतिशत राजस्व बृद्धि भएको आफूलाई जानकारी प्राप्त भएको प्रधानमन्त्रीले बताएका हुन् । उनले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको र विदेशी पर्यटक बढ्दो अवस्थामा रहेकाले देशको अर्थतन्त्र विस्तारै लयमा आएको बताए । अन्तर्राष्ट्रिय सहयोग पनि बढ्दो क्रममा रहेको प्रधानमन्त्रीले जानकारी दिए । ‘अहिले अर्थतन्त्र गत वर्षको जस्तो संकटमा छैन’, उनले थपे ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

टोखा–छहरे सुरुङमार्गको काम अघि बढ्दै गएकोमा पनि उनले खुसी व्यक्त गरे । हिजो विहानमात्रै चिनियाँ राजदुतसँग भेट भएको र यस परियोजनाका बारेमा छलफल भएको उनले सुनाए । ‘सबैभन्दा पहिले डिपिआर तयार पार्ने काम टोखा छहरे सुरुङमार्गबाट सुरु गर्नुपर्‍यो भनेको छु, त्यसमा राजदूत सकारात्मक रहेको पाएँ’, उनले भने ।

बालाजु–रानीपौवा–त्रिशूली सडकको लागी १ अर्व ३३ करोड रुपैयाँ बजेट निकाशा भएर निर्माण कार्य अघि बढेको प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् । उनले जग्गाको कारोवारले विस्तारै गति लिन थालेको भन्दै आफूहरु सरकारमा आइसकेपछी जग्गाको कित्ताकाट खोलेकोमा गर्व गरे । जसका कारण अहिले जग्गाको कारोबवारमा बृद्धि हुन थालेको उनको तर्क थियो ।

Related

Previous Post

आज तामाङ समुदायले ल्होसार मनाउँदै

Next Post

नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता ; सातामा २८ उडान हुने

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायीक उडान शुरु

नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता ; सातामा २८ उडान हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गोरखा क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रका अध्यक्षा प्रचण्ड निर्वाचित

गोरखा क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रका अध्यक्षा प्रचण्ड निर्वाचित

बिहिबार, मंसिर ८, २०७९
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी

शुक्रबार, फाल्गुन २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In