Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड भोली हुने

Sambridinews by Sambridinews
मङ्लबार, माघ २३, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड भोली हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक


एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)”बन्दमुखी योजनाको इकाई बाँडफाड भोली गरिने भएको छ ।
उक्त योजनाको रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति इकाई अंकित मूल्य रु. १०/– दरमा मिति २०८०/१०/०२ गते देखि मिति २०८०/१०/१६ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आएका आवेदकहरुमा उक्त निष्काशित इकाईहरुको भोली मिति २०८०/१०/२४ गते बिहान ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड गरिनेछ ।

Related

Previous Post

किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादनहरू दराजमा

Next Post

नेपाल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १२.८ प्रतिशत

Sambridinews

Sambridinews

Related Posts

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
काठमाडाैं ; निरन्तर चिसाे बढ्दै
FEATURED

असिनापानीपछि काठमाडौंको तापक्रम घट्यो, पश्चिमी वायुले केही दिन मौसममा प्रभाव पार्ने

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
Next Post
नेपाल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १२.८ प्रतिशत

नेपाल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १२.८ प्रतिशत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओबादी महासचिव देव प्रसाद गुरुङ्गलाई हराउदै एमालेका पृथ्वीसुब्बा गुरुङ्ग निर्वाचित

माओबादी महासचिव देव प्रसाद गुरुङ्गलाई हराउदै एमालेका पृथ्वीसुब्बा गुरुङ्ग निर्वाचित

बिहिबार, मंसिर ८, २०७९
खाली पेटमा काँक्रो खाँदा के हुन्छ ? जानी राखौं ।

खाली पेटमा काँक्रो खाँदा के हुन्छ ? जानी राखौं ।

शनिबार, जेष्ठ २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहिबार, कार्तिक २७, २०८३
काठमाडाैं ; निरन्तर चिसाे बढ्दै
FEATURED

असिनापानीपछि काठमाडौंको तापक्रम घट्यो, पश्चिमी वायुले केही दिन मौसममा प्रभाव पार्ने

बिहिबार, कार्तिक २७, २०८३
यमपञ्चक प्रारम्भ : आज धन त्रयोदशी भोली काग तिहार
FEATURED

आज भाइटीका मनाइँदै, बिहान ११:०७ बजे उत्तम साइत

बुधबार, कार्तिक २६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In