Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फेब्रुअरी क्रान्ति, जारसाही र नेपाली राजतन्त्र

Sambridinews by Sambridinews
आइतवार, माघ २१, २०८०
in राजनीति, विचार
0
फेब्रुअरी क्रान्ति, जारसाही र नेपाली राजतन्त्र
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

फेब्रुअरी दुई रुसको फेब्रुअरी क्रान्ति सन १९१७ मा भएका दुई क्रान्तिमध्ये पहिलो क्रान्ति थियोे । उक्त क्रान्तिका समयमा रुसको शासकको रुपमा निरंकुश जारसाहीको सक्रिय शासन थियोे । जार निकोलस द्धितीयले जनतामाथि पुर्ण नियन्त्रणमा राखेर निरंकुश तानासाही शासन सञ्चालन गरेको थियो ।

जारसाहीको राजनीतिक, सामाजिक र आर्थिक संरचना युरोपका अन्य मुलुकको भन्दा निकै पछाडि परेको थियोे । बिसौँ शताब्दीको सुरुवातमा खाद्यान्न अभाव र सैन्य असफलताले रुसमा अराजकता निम्ताएको थियोे । जसलाई क्रुरताका साथ दबाउने काम जारसाहीबाट भयो । सेनामा थोरै खाना कुनै गोलाबारुद र उचित बर्दीको व्यवस्था नभएपछि हजारौं संख्यामा रहेका सैनिकहरुले विद्रोह गर्न थाले ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

रुसमा हडताल र विरोधले सरकारबाट कुनै सुधारका लक्ष्यणहरु देखापरेनन् । जारसाहीले ट्रेड युनियनहरुलाई प्रतिबन्ध लगायो । त्यहाँ विरोध गर्ने र समस्या उत्पन्न गर्नेहरुलाई निर्वासनमा पठाए । सन १९१७ को प्रारम्भमा अधिकांश रुसी जनताले जारसाही शासनको विश्वास गुमाईसकेका थिए । २२ फेब्रुअरी सन १९१७ मा पेट्रोग्रादमा धातुको काम गर्ने मजदुरहरुले हडताल गरे । खाद्यान्न अभावको विरोधमा महिला प्रदर्शनकारीहरुले प्रदर्शन गरे ।

जारसाही शासनको अन्त्यको माग गर्दे २ लाख मानिसहरूको भिड्ले सडक भरिएको थियोे । त्यसमा पेट्रोग्रादका उद्योगहरु पनि लगभग सबै बन्द भए ।

जारसाहीले दंगा दबाउन दिएको आदेश सेनाले अस्वीकार गर्याे । उनीहरू उल्टै विद्रोह गरेर आन्दोलनकारीसँग सामेल भए । आन्दोलनकारीले सेनाको समेत समर्थन पाएपछि आफ्ना सेना प्रमुख र मन्त्रीहरुको सल्लाहमा जारसाहीले आफू र आफ्नो छोराको लागि २ मार्च सन् १९१७ मा राजगद्दी त्याग गरे र उनका भाइले पनि जारसाही शासनको अन्त्य गर्दे सिंहासनमा बस्न अस्वीकार गरे । जारसाहीले शासन त्यागेको १ घण्टापछि एउटा पसलको अगाडिबाट च्यात्तिएको शाही प्रतिक १३ मार्च सन १९१७ मा पेट्रोग्रादको पोन्टान्का नहरमा ढाकेको अवस्थामा राखेको थियो ।

नेपालमा पनि तत्कालीन राजा ज्ञानेन्द्र शाहले फेब्रुअरी २ कै दिन राजाको महत्तवाकाङ्क्षामा वृद्धि भएर राजाबाट प्रधानमन्त्रीको निर्माता बन्न पुगे । त्यसपछि २०४७ सालको संविधानको धारा १२७ प्रयोग गरी २०५९ साल असोज २५ गते लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए ।

२०६० साल जेठ २१ गते सुर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । २०६१ साल माघ १९ गतेका दिन राजा ज्ञानेन्द्रले अपमानजनक तरिकाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्त गरेर सम्पूर्ण राजकीय अधिकार आफैमा लिने दुष्कर्म गरे । राजनीतिक दलका गतिविधिमा प्रतिबन्ध र सञ्चारमाध्यम अघोषित सेन्सरसिप लगाउने र पत्रकारलाई धरपकट गर्नेसम्मका हर्कत गरे ।

त्यसपछि राजा ज्ञानेन्द्रका महत्त्वकांक्षी कदमहरुले विक्रम सम्वत् २०६३ साल बैसाख ११ गतेसम्म आइपुग्दा उनको स्वेच्छाचारी निरंकुश शाही शासनको अन्त्य र ज्ञानेन्द्रवाद एवं राजसंस्था नै नेपालमा अफापसिद्ध छ भन्ने विश्वजगत सामु पुष्टि गरेको छ । सैनिकको बलमा जनताले नचाहदा नचाहदै पनि मुलुकभरी सवारी नाटक मञ्चनले पनि उनलाई साथ दिएन ।

सत्रौ शताब्दीको बर्बर तानाशाही शासक बन्ने सपना धुलोमा मिल्न पुग्यो । शासकहरु सर्वशक्तिमान बन्न जनताको आकाङ्क्षा विपरीत जाँदा नेपालको मात्रै होइन संसारका शासकहरुको पतन भएको छ । इतिहासलाई बुझ्न नसक्दा होस या बुझ्न नचाहादा शासकहरु इतिहासको पानामा सिमित भएका छन त्यसमा नेपालमा पुर्व राजा ज्ञानेन्द्र शाह पनि अपवाद हुनसकेनन्।

Related

Previous Post

‘यादको मूर्च्छना’को विमोचन

Next Post

ग्लोबल आइएमई बैंकले ल्यायो ७ अर्व ४१ करोड बैदेशिक लगानी

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
ग्लोबल आइएमई बैंकले ल्यायो ७ अर्व ४१ करोड बैदेशिक लगानी

ग्लोबल आइएमई बैंकले ल्यायो ७ अर्व ४१ करोड बैदेशिक लगानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, फाल्गुन १६, २०८०
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

बुधबार, पुस ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In