Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज काठमाडाैंका यि स्थानका केही घण्टा विजुली अवरूद्ध हुने

Sambridinews by Sambridinews
शनिबार, माघ ६, २०८०
in FEATURED
0
नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ ६, काठमाडाैं । काठमाडौंका विभिन्न स्थानमा आज बिहान १० बजेदेखि चार घन्टा बिजुली काटिने भएको छ।

महाराजगञ्ज वितरण केन्द्रको पानीपोखरी फिडर र हस्पिटल फिडर अन्तरगत पर्ने क्षेत्रमा विद्युतीय तार भूमिगत गर्नका लागि उक्त फिडर सट डाउन गर्नुपर्ने भएकाले उक्त फिडर अन्तर्गत पर्ने क्षेत्रमा बिजुली काटिने विद्युत् प्राधिकरणले जनाएको छ।

You might also like

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

हस्पिटल फिडर अन्तर्गत पर्ने त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवास लगायतका क्षेत्र तथा पानीपोखरी फिडर अन्तर्गत पर्ने लैनचौरबाट २६ नम्बर वडा कार्यालय हुँदै खानी विभाग, एम्बेसडर होटल, सभामुख निवास, भारतीय दूतावसा, सांग्रिला होटल लगायतका क्षेत्रमा विद्युत अवरूद्ध हुने छ।

निर्धारित समय भन्दा अगाडि नै काम सम्पन्न भए चाँडै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ। 

Related

Previous Post

‘हटलाइन सेवा’ लाई थप प्रभावकारी बनाउँदै ऊर्जा मन्त्रालय

Next Post

जागिर खाँदै पढ्दैः ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो’

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
FEATURED

आज मकर संक्रान्ति तथा माघी पर्व

by Sambridinews
बिहिबार, माघ २, २०८२
नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण
FEATURED

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

by Sambridinews
बुधबार, माघ १, २०८२
Next Post
जागिर खाँदै पढ्दैः ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो’

जागिर खाँदै पढ्दैः ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द

सिन्धुलीमा ४ दिनका लागि शैक्षिक संस्था बन्द

आइतवार, जेष्ठ २१, २०८०
राजकीय सम्मानसहित सीता दाहालको पशुपतिमा अन्त्येष्टि गरिँदै

शोकका कारण प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित

बिहिबार, असार २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In