Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

करण चौधरीको नेतृत्वमा नाडाको नयाँ कार्यसमिति चयन

Sambridinews by Sambridinews
शनिबार, पुस २१, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
करण चौधरीको नेतृत्वमा नाडाको नयाँ कार्यसमिति चयन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  व्यवसायी करण चौधरीको नेतृत्वमा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको नयाँ कार्यसमिति बनेको छ । शुक्रवार काठमाडौँमा सम्पन्न नाडाको ४७ औँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नाडामा अध्यक्ष सहित १७ जना सदस्य चयन भएका छन् । साथै, सातै प्रदेशबाट थप १/१ जना संस्थागत सदस्य पनि बनेका छन् ।  नयाँ कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ । साधारण सभामा नाडाका अध्यक्ष ध्रुव थापाले नयाँ कार्यसमितिलाई जिम्मेवारी पनि हस्तान्तरण गरेका छन् । अब नाडाको विधानअनुसार नयाँ कार्य समितिले नै महासचिव लगायतका पदाधिकारी चयन गर्नेछ । 

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

यसअघि नाडाको अध्यक्षमा चुनाव हुने परिस्थिति भएको थियो । किनकि, चौधरीसँग अर्का व्यवसायी आकाश गोल्छा चुनाव लड्ने तयारीमा थिए । सदस्यहरूमा पनि चुनाव हुने माहोल बनेको थियो । तर, केही समय अघि चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको थियो । अर्को कार्यकालमा चौधरीले गोल्छालाई अध्यक्ष बनाउन सहयोग गर्ने सहमति छ । त्यसपछि सदस्यहरूमा पनि सहमति जुटेको थियो । त्यसरी सहमति मार्फत बनेको नयाँ कार्यसमितिलाई शुक्रवार सम्पन्न साधारण सभाले औपचारिकता दिएको हो । 

यी हुन् नाडाको नयाँ कार्यसमिति सदस्यहरू 

अध्यक्ष : करण चौधरी

सदस्यहरु: 

राजनबाबु श्रेष्ठ,
सुरेन्द्र कुमार उप्रेती, 
निराकार श्रेष्ठ, 
आकाश गोल्छा, 
सुनिल रिजाल, 
मिलनबाबु मल्ल 
दीपेन्द्र कुमार मिश्र, 
पङ्कज अग्रवाल, 
कपिल शिवाकोटी, 
विक्रम सिंघानिया, 
नवराज भुसाल,  
प्रदीपमान प्रधान,
सञ्जयकुमार खेतान, 
सौरभ थापा, 
ऋद्धि कार्की, 
यमुना श्रेष्ठ

संस्थागत सदस्यहरू (प्रदेशबाट)
सञ्जयकुमार श्रेष्ठ, 
तेजनारायण साह,
कुलबहादुर क्षेत्री, 
कृष्णप्रसाद श्रेष्ठ 
गणेश प्रसाद भट्टराई, 
भद्र भण्डारी 
पुष्कर राज ओझा

Related

Previous Post

चौथो राष्ट्रिय वादोरियो कराते हुने

Next Post

डिजिटल मार्केटिङ सेवा उपलब्ध गराउने सम्बन्धमा टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
डिजिटल मार्केटिङ सेवा उपलब्ध गराउने सम्बन्धमा टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता

डिजिटल मार्केटिङ सेवा उपलब्ध गराउने सम्बन्धमा टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माछापुच्छ्रे बैंकको सीइओमा पुन कोइराला

माछापुच्छ्रे बैंकको सीइओमा पुन कोइराला

बिहिबार, पुस ५, २०८०
महासंघ र नेत्रज्योति संघबीच सम्झौता

महासंघ र नेत्रज्योति संघबीच सम्झौता

बुधबार, माघ १८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In