Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आँखालाई कसरी स्वास्थ्य राख्न सकिन्छ ? जानी राखौ यी उपायहरु

Sambridinews by Sambridinews
आइतवार, पुस ८, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
आँखालाई कसरी स्वास्थ्य राख्न सकिन्छ ? जानी राखौ यी उपायहरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


एजेन्सी

पुष ८ । आँखा अर्थात् मानिसको संवेदनशील अंग । मानिसको स्वास्थको महत्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सकिरहेका हुँदैनौ । हिजोआज गर्मी महिना धेरै धुवाँ, धुलो र भाइरसहरूले प्रत्यक्ष रूपमा आँखालाई असर गरिरहेको हुन्छ ।

You might also like

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

नियमित रूपमा आँखाको जाँच गराउनुहोस्

हामी जब कुनै समस्या आइपर्छ अनि मात्र त्यसको समाधानतर्फ लाग्छौं । कतिपय यस्ता पनि मान्छे छन् जसले कहिल्यै आँखा जाँच गराएका छैनन् । आँखालाई स्वस्थ राख्नका लागि बाल्यकालबाट चेकअप गराउनुपर्दछ । मानिसको जति उमेर बढ्दै जान्छ उतिउति आँखामा समस्या देखा पर्दै जान्छ । पछि आउने समस्या हुन नदिनका लागि नियमित आँखा जाँच गराउनुपर्छ ।

एकोहोरो नहेर्नुहोस्

लगातार रूपमा कम्प्युटर, मोबाइल आदिमा काम गर्दा यसको विद्युतीय प्रभावले गर्दा आँखामा असर पर्छ । जसले गर्दा आँसु आउने, आँखा पाल्ने, आँखा कमजोर हुने समस्या देखा पर्दछ ।

उचित चस्माको प्रयोग गर्नुहोस्

चस्माले आँखालाई धुलो, धुँवा तथा कीटाणुबाट बचाउने मात्र होइन चोटपटकबाट जोगाउने गर्दछ । तर, बजारमा जथाभावी रूपमा राखिएका चस्माहरूले आँखाको रेटिनालाई असर गर्दछ । त्यसकारण आँखा चेक गरी डाक्टरको सल्लाह–सुझावअनुसार चस्माको प्रयोग गनुहोस् ।

आँखाको हेरविचार गर्नुहोस्

काँक्रोलाई स्लाइस काटेर आँखामा राख्दा डार्क सर्कल कम हुन्छ र आँखाको थकान पनि कम गर्दछ । कोरेसोमा आलुलाई कोरेर आँखामा प्याक लगाउने गर्नाले आँखावरिपरि रहेका कालो घेरा (डार्क सर्कल) लाई कम गर्ने मद्दत गर्छ । राति सत्नुभन्दा अगाडि रोगनको तेल आँखाको वरिपरि आँखीभौंको परेलामा लगाएर सुतेमा आँखा स्वस्थ रहन्छ ।

स्वस्थ रहनुहोस्

आँखालाई चाहिने तत्व जस्तै– हरियो तरकारी, पहेँलो फलफूल, माछाजस्ता खानेकुरा खानुहोस् । साथै नियमित रूपमा शारीरिक व्यायाम गर्नुहोस् जसले आँखालाई स्वस्थ राख्ने काम गर्दछ । हरियो सागसब्जीले खाने तथा व्यायाम गर्नाले मधुमेहका रोगीहरूको आँखामा र स्वास्थ्यमा फाइदा पुर्याउँछ ।

आँखाको सुरक्षामा ध्यान दिनुहोस्

मानव जीवनमा सबैभन्दा संवेदनशील अंग भनेको आँखा हो, त्यसकारण यसको सुरक्षामा पनि ध्यान दिन जरुरी छ । बाटो हिँड्दा धुलो, धुवाँ होस् या कलकारखानामा काम गर्दा वा मेसिनेरी उपकरण चलाउने काम गर्दा, स(साना कणहरू आएर आँखामा पर्ने सम्भावना हुन्छ । त्यसकारण आँखाको सुरक्षाका लागि चस्मा लगाउने तथा सुरक्षित उपाय अपाउनुपर्दछ ।

आँखालाई सुक्खा नबाउनुहोस्

आँखालाई सुक्खा राख्न नदिन वा स्वस्थ राख्नका लागि भिटामिन ‘ए’को आवश्यकता पर्दछ जुन तत्व गाजरबाट प्राप्त गर्ने सकिन्छ । माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले आँखालाई सुक्खापनबाट जोगाउने काम गर्छ । घरेलु विधि प्रयोग गनुहोस् । आँखालाई स्वस्थ राख्नका लागि रातभर केही अमला पानीमा भिजाउने र बिहान त्यही पानीले आँखा सफा गर्ने । त्यसैगरी, थेरै मात्रामा जिरा र मिश्री धुलो पिस्ने र यसलाई पानीमा मिसाएर नियमित खाने गर्नाले आँखा तेजिलो हुन्छ ।

धुम्रपान नगर्नुहोस्

धुम्रपान गर्नाले मुटु तथा फोक्सोको क्यान्सर हुनुअघि यसले आँखाको दृष्टिलाई समेत असर गरेको हुन्छ । त्यसकारण आँखा स्वस्थ राख्नका लागि धुम्रपान छोड्नुपर्छ ।

Related

Previous Post

निसानको नयाँ ‘एक्स–ट्रेल’ नेपालमा सार्वजनिक एक करोड ८७ लाख पर्ने

Next Post

बालुवाटारमा शिर्ष नेताहरु प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
बालुवाटारमा शिर्ष नेताहरु प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा शिर्ष नेताहरु प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

पेट्रोल, डिजेल तथा मट्टितेलगायतको मूल्य घट्याे

मङ्लबार, असार १९, २०८०
बिहीबार नेप्से उच्च अंकले बढेको

बिहीबार नेप्से उच्च अंकले बढेको

बिहिबार, भदौ २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

मङ्लबार, असार ३०, २०८३
करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In