Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निसानको नयाँ ‘एक्स–ट्रेल’ नेपालमा सार्वजनिक एक करोड ८७ लाख पर्ने

Sambridinews by Sambridinews
आइतवार, पुस ८, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
निसानको नयाँ ‘एक्स–ट्रेल’ नेपालमा सार्वजनिक एक करोड ८७ लाख पर्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । निसानले नेपालमा नयाँ, चौंथो जेनेरेसनको ‘एक्स–ट्रेल’ सार्वजनिक गरेको छ । सन् २००१ मा ‘एक्स–ट्रेल’ को उदय पछि, विश्वभर ७ मिलियन भन्दा बढी बिक्री भएका ‘एक्स–ट्रेल’ गाडी नेपालमा समेत सार्वजनिक भएको हो ।

निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले सार्वजनिक ‘एक्स–ट्रेल’ भएको नेपाली रकम १ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक मूल्यमा सुरु भएको बताए । निसान ‘एक्स–ट्रेल’ले नवीनतम मोबिलिटि सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्त रूप दिएको छ ।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

निर्देशक सारडाले नेपालमा नयाँ ‘एक्स–ट्रेल’ ई–पावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘एक्स–ट्रेल’ इ–पावर ठूलो, आरामदायी, र बहुपयोगी शुभ चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनुको साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो । ‘एक्स–ट्रेल’ इ–पावर नविनतम मोबिलिटि सोलुसनहरूमार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो ।“

रघुनाथ नैर, निर्यात प्रमुख–सीबीयू र दक्षिण एसिया व्यापारले भने, “निसानको ई–पावर टेक्नोलोजीलाई हाम्रा ग्राहकहरूले विश्वव्यापी रूपमा अविश्वसनीय रूपमा स्वागत गरेका छन् । हामी नेपालमा यो प्रभावकारी, इभि जस्तो ड्राइभ अनुभव प्रदान गर्न सक्षम हुन पाउँदा उत्साहित छौं। हामीले सँधै महसुस गरेका छौं कि ई–पावरको प्रयोग गरेपछिमात्रै यसको क्षमता र विशेषतालाई बुझ सकिन्छ । दक्षिण एसियाको एक महत्वपूर्ण क्षेत्र, नेपालमा एक्स–ट्रायल भ(द्धइच्ऋभ् को सुरुवात सँगै, हामी हाम्रा नेपालका ग्राहकहरूलाई त्यो अनुभव दिन पाउँदा खुसी छौं ।“

यस नयाँ संस्करणको लागि, निसानले ‘एक्स–ट्रेल’ को अघिल्लो तीन जेनेरेसनहरूमा झै बलियो संरचना, सहज प्रविधिसहितको शुभ डिजाइन, लचिलो उपयोगिता, र अल–ह्विल–ड्राइभ क्षमतासहितको पावरट्रेनलगायत सुविधा रहेको छ। परिवार वा साथीहरूसँगको लागि एक विकल्प प्रदान गर्दै नयाँ ‘एक्स–ट्रेल’ इ–पावरसात–सिटर कन्फिगरेसनमा उपलब्ध छ ।

पायोनियर मोटो कर्ष प्रा. लिमिटेड नेपालका लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१७ मा आफ्नो सञ्चालन सुरु गरेको कम्पनीले जापान, थाइल्याण्ड र भारतमा निसानको प्लान्टबाट सवारी साधन आयात गर्दछ। कम्पनीको नेपालभर १७ वटा विक्री केन्द्रहरू रहेका छन् ।

Related

Previous Post

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

Next Post

आँखालाई कसरी स्वास्थ्य राख्न सकिन्छ ? जानी राखौ यी उपायहरु

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
आँखालाई कसरी स्वास्थ्य राख्न सकिन्छ ? जानी राखौ यी उपायहरु

आँखालाई कसरी स्वास्थ्य राख्न सकिन्छ ? जानी राखौ यी उपायहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वरूप परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरू

बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

शुक्रबार, फाल्गुन २३, २०८१
सभामुख सापकोटाद्वारा प्रतिनिधि सभा सदस्य उम्मेदवार नबन्ने घोषणा

सभामुख सापकोटाद्वारा प्रतिनिधि सभा सदस्य उम्मेदवार नबन्ने घोषणा

शनिबार, अशोज २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In