Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

Sambridinews by Sambridinews
मङ्लबार, पुस ३, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

  
काठमाडौं । पुष ३, ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू)सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ ।
यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो । प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेताका नाम यस प्रकार रहेको छ :

रिजु अधिकारी – प्रथम पुरस्कार जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार)उज्ज्वल भेटुवाल – द्वितीय पुरस्कार जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार)
रिशिका शाह – तृतीय पुरस्कार जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार)यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् ।
हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेका छन् । मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका थिए । दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिन्छ ।
‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं । हाम्रो आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई हार्दिक बधाई छ । आईईएलटीएस प्राइजले तपाईंलाई तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिलमा मद्दत गर्छ भन्ने आशा मैले लिएको छुँ,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।
आईएलटीएसबारे
अन्तरराष्ट्रिय अंग्रेजी भाषा परीक्षा प्रणाली (आईईएलटीएस) उच्च शिक्षा र आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपुणता परीक्षा हो । विश्वभर झन्डै १२ हजार संगठनहरूले आईईएलटीएसलाई विश्वास गरिरहेका छन् । यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी र पेशागत निकायहरू प्नि छन् ।
आईईएलटीएस ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीएस अष्ट्रेलिया र क्याम्ब्रिज एसेसमेन्ट इंगलिशको संयुक्त स्वामित्वमा रहेको छ । थप जानकारीका लागि यहाँ हेर्नुुहोस् www.ielts.org  

You might also like

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

जनताको आवज नै सरकारको मार्गदर्शन

काठमाडौं माइल सम्पन्न

ब्रिटिश काउन्सिलबारे
ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसरका लागि बेलायती अन्तरराष्ट्रिय संगठन हो । हामीहरू बेलायत र विश्वका अन्य देशका मानिसबीच सम्बन्ध बनाएर, एकआपसमा समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिलाई टेवा दिन्छौं । हामीले यो काम हाम्रो कलाकृति, संस्कृति र अंग्रेजी भाषामार्फत गर्छौं । यसका लागि हामीले २ सयभन्दा धेरै देश र क्षेत्रसँग मिलेर काम गरिरहेका छौं । विश्वका सयभन्दा धेरै देश र क्षेत्रमा हामी छौं । सन् २०२१–२२ मा हामी ६५ करोड मानिसमाझ पुगेका थियौं ।

Related

Previous Post

अन्तराष्ट्रिय पदक विजेता खेलाडीको स्वागत

Next Post

डेल्टाले भित्र्यायो गुडइयर लुब्रिकेन्ट्स

Sambridinews

Sambridinews

Related Posts

कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

by Sambridinews
शनिबार, असार २७, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
काठमाडौं माइल सम्पन्न
TOP STORIES

काठमाडौं माइल सम्पन्न

by Sambridinews
शनिबार, असार २७, २०८३
मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

by Sambridinews
शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

by Sambridinews
शनिबार, असार २७, २०८३
Next Post
डेल्टाले भित्र्यायो गुडइयर लुब्रिकेन्ट्स

डेल्टाले भित्र्यायो गुडइयर लुब्रिकेन्ट्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कमेडियन अपूर्व क्षितिज पुन पक्राउ

अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

बिहिबार, कार्तिक ३, २०७९
४८ जनामा काेराेना संक्रमण

कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

बुधबार, बैशाख १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

शनिबार, असार २७, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

शनिबार, असार २७, २०८३
काठमाडौं माइल सम्पन्न
TOP STORIES

काठमाडौं माइल सम्पन्न

शनिबार, असार २७, २०८३
मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

शनिबार, असार २७, २०८३
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
FEATURED

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

शनिबार, असार २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In