Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सावित्रालाई काठमाडौं युरोको सम्मान

Sambridinews by Sambridinews
शनिबार, मंसिर २३, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
सावित्रालाई काठमाडौं युरोको सम्मान
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

काठमाडौं, मंसिर २३ , काठमाडौं युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत चिनाउन महत्वपूर्ण योगदान पु¥याउदै नेपालको गौरव बढाएकोमा काठमाडौं युरो स्कुलले आफ्नो स्पोर्ट्स मिटको समापनका अवसरमा सम्मान गरेको हो ।
काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा। दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । ‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
सोही अवसरमा सावित्राले काठमाडौं युरोमा नवनिर्मित फुटसल कोर्टको उद्घाटन गर्नुका साथै स्पोर्ट्स मिटमा पदक जित्न सफल खेलाडीलाई पुस्कृत पनि गरेकी थिइन् । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
काठमाडौं युरो स्कुलले विगतमा दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।

Related

Previous Post

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित

Next Post

नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

Sambridinews

Sambridinews

Related Posts

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
खेलकुद

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

by Sambridinews
सोमवार, भदौ १६, २०८२
कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित
TOP STORIES

कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित

by Sambridinews
सोमवार, भदौ १६, २०८२
इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत
FEATURED

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

by Sambridinews
सोमवार, भदौ १६, २०८२
रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक
TOP STORIES

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

by Sambridinews
सोमवार, भदौ १६, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 
TOP STORIES

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 

by Sambridinews
सोमवार, भदौ १६, २०८२
Next Post
नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अवतरणका क्रममा ५९ यात्रु सवार बुद्ध एयरको जहाज चिप्लियो

अवतरणका क्रममा ५९ यात्रु सवार बुद्ध एयरको जहाज चिप्लियो

शुक्रबार, असार २८, २०८१
पुनर्जागरण र नेपाली दुरअवस्था

कम्युनिस्टहरुलाई संसदीय सत्ताले उपयोग गर्दै

बुधबार, पुस २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
खेलकुद

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

सोमवार, भदौ १६, २०८२
कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित
TOP STORIES

कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित

सोमवार, भदौ १६, २०८२
इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत
FEATURED

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

सोमवार, भदौ १६, २०८२
रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक
TOP STORIES

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

सोमवार, भदौ १६, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 
TOP STORIES

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 

सोमवार, भदौ १६, २०८२
एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

सोमवार, भदौ १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In