Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा दुई महिनादेखि करिब चार सय कन्टेनर जाँचपास नगरी अलपत्र

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर १९, २०८०
in FEATURED, TOP STORIES, अर्थ
0
वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा दुई महिनादेखि करिब चार सय कन्टेनर जाँचपास नगरी अलपत्र
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा दुई महिनादेखि करिब चार सय कन्टेनर जाँचपास नगरी अलपत्र छोडिएपछि भन्सार विभागले तिनको छानबिन थालेको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विभिन्न समयमा आएर बसेका तर यार्डमा थन्किएका यस्ता ३९१ वटा कन्टेनर फेला परेका छन् ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सरकारले आयातमा परिमाणत्मक बन्देज लगाएको सुपारी, केराउ, मरिच लगायतका वस्तुहरु ती कन्टेनरमा रहेको आशंका लागेकाले छानबिन सुरु भएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

ती कन्टेनरहरुको सामान भन्सार जाँचपासका लागि आउन आयातकर्ताहरुलाई सार्वजनिक सूचना जारी गरिए पनि अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।

मैनालीका अनुसार सुख्खा बन्दरगाह प्रिस्टन नामक निजी कम्पनीले सञ्चालन गर्छ । ‘कम्पनीमा भित्रिएका सामानको जाँच पासका लागि आएपछि मात्रै भन्सारले जाँचपास प्रक्रिया थाल्ने हो,’ उनले थपे, ‘जाँच पासको प्रक्रियामा नरहेको तर भन्सार यार्डमा आएर ६० दिन भन्दा बढी समय थन्किएका यस्ता सयौं कन्टेनर भेटिएका छन् ।’

६० दिनभन्दा बढी भन्सार यार्डमा रहेका यस्ता कन्टेनरहरु जफत गर्न भन्सार ऐनले सुविधा दिएको छ । त्यस व्यवस्थाअनुरुप १० मंसिरमा भन्सार कार्यालयले भन्सार पास गर्न आउन सात दिने सूचना निकालेर प्रक्रिया सुरु गरेको मैनालीले बताए ।

भन्सार कार्यालयले निकालेको सूचनाअनुसार ३९१ वटा कन्टेनरमध्ये कयौंमा प्रतिबन्धित हरियो र सुकेको केराउको दाना नै रहेको उल्लेख छ । कतिपय कन्टेनरहरुमा मोटर पार्टस् र खाद्यान्न रहेको भनिएको छ भने केहीमा विद्युतीय उपकरण र कम्प्युटर्सको पार्टस् र मदिराहरु रहेको उल्लेख छ ।

आयात प्रतिबन्ध र कोटाका वस्तुहरु छन् : विभाग

यता भन्सार विभागले भने भन्सारमा आयात प्रतिबन्धित र कोटाका वस्तुहरु रहेको जनाएको छ । विभागका महानिर्देशक शोकाकान्त पौडलले नाकामा सामान ल्याई पुर्‍याएर प्रतिबन्ध तथा कोटा खोल्न व्यवसायीहरुले लबिङ गरेको तर त्यो सफल नभएपछि आयातित वस्तु यार्डमै थन्काएको दाबी गरे ।

‘कहिलेदेखि आएको भन्ने यकिन छैन तर ती कन्टेनरमा पोस्ता दाना, मरिच सुपारी, केराउलगायत हुन सक्छन्’, महानिर्देशक पौडेलले भने, ‘उहिल्यैदेखि भन्सार नाकामा ल्याएर कोटा खुलाउन पहल गरे होलान् तर नसकेपछि उतै थन्किएको हुनुपर्छ । तर हामी सबै खोलेर हेरे पछि थप यकिन गर्छौं ।’

Related

Previous Post

पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने

Next Post

प्रधानमन्त्री ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका ५० हजार उपलब्ध गराइने घोषणा

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

प्रधानमन्त्री ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका ५० हजार उपलब्ध गराइने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै

काठमाडौं महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित

बुधबार, पुस २५, २०८०
त्रिभुवन विमानस्थलबाट फेरी सुन तस्करी : थप ७ किलो बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

मङ्लबार, फाल्गुन ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In