Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिश

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर ५, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिश
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मंसीर ५ , सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि ६ जनाको नाम सिफारिश भएको छ ।

न्यायपरिषद्को मंगलवार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका ४ न्यायाधीश र २ वरिष्ठ अधिवक्ताको नाम सिफारिश गरेको हो ।

You might also like

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

बैठकले न्यायाधीशहरूतर्फबाट महेश शर्मा पौड्याल, सारङ्गा सुवेदी, टेकप्रसाद ढुंगाना र अब्दुल अजिज मुसलमान तथा कानून व्यवसायीतर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिश गरेको न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठले लोकान्तरसँग बताए ।

पौड्याल उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश र ढुंगाना सोही अदालतका न्यायाधीश हुन् । मुसलमान उच्च अदालत पाटनको हेटौंडा इजलासका एक नम्बर न्यायाधीश हुन् । सुवेदी भने उच्च अदालत जनकपुरको कामु मुख्य न्यायाधीश छिन् ।

यता वरिष्ठ अधिवक्ता पोखरेल नेपाल बार एसोसिएसनका पूर्व महासचिव हुन् । उनले बार अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका थिए ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी रहेकोमा हाल १४ जना मात्र कार्यरत छन् । ७ न्यायाधीश रिक्त रहे पनि ६ जनाको नाम मात्र सिफारिश गरिएको हो ।

Related

Previous Post

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा

Next Post

डा. भेषबहादुर थापाको पुस्तक “राष्ट्र–परराष्ट्र “लोकार्पण

Sambridinews

Sambridinews

Related Posts

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता
TOP STORIES

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

by Sambridinews
सोमवार, भदौ २९, २०८३
हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि
TOP STORIES

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

by Sambridinews
सोमवार, भदौ २९, २०८३
सिन्धुली जिल्लाको पछिल्लो मत परिणाम
TOP STORIES

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दुध तथा दुग्धजन्य पदार्थको मनपरी मूल्य वृद्धि नगर्न चेतावनी

by Sambridinews
सोमवार, भदौ २९, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
डा. भेषबहादुर थापाको पुस्तक “राष्ट्र–परराष्ट्र “लोकार्पण

डा. भेषबहादुर थापाको पुस्तक "राष्ट्र–परराष्ट्र "लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शनिबार, साउन ३, २०८२
खल्तीले डिजिटल रूपान्तरणको ग्रेट ८औँ वर्ष मनाउँदै

खल्तीले डिजिटल रूपान्तरणको ग्रेट ८औँ वर्ष मनाउँदै

आइतवार, माघ १३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३
आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता
TOP STORIES

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

सोमवार, भदौ २९, २०८३
हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि
TOP STORIES

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

सोमवार, भदौ २९, २०८३
सिन्धुली जिल्लाको पछिल्लो मत परिणाम
TOP STORIES

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दुध तथा दुग्धजन्य पदार्थको मनपरी मूल्य वृद्धि नगर्न चेतावनी

सोमवार, भदौ २९, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In