Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक २४, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको रक्षा गर्ने एकमात्र पार्टी एमाले भएको हुँदा यसलाई कमजोर बनाउने योजना अन्तर्गत प्रतिपक्षमा रहेको समयमा पनि चौतर्फी आक्रमण भइरहेको वताउनुभएको छ । 
महासचिव पोखरेलले देशभक्त शक्तिलाई कमजोर बनाउने षडयन्त्र अन्तर्गत नेकपा (एमाले) र नेपाली सेनालाई कमजोर बनाउने प्रयास भइरहेको स्पष्ट गर्दै त्यो प्रयासलाई असफल पार्ने र दुबै शक्तिलाई कमजोर हुन नदिने दृढता व्यक्त गर्नुभयो । 
नेकपा(एमाले) ललितपुर जिल्ला कमिटीद्वारा ललितपुरमा आयोजित जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमाले भइरहेको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– यो प्रहार देशभक्त शक्तिलाई कमजोर बनाई देशलाई कठपुतली बनाउन सकिन्छ कि भन्ने प्रयास अन्तर्गत हो । त्यो हामी हुन दिँदैनौं । 
प्रतिपक्षमा रहँदा यसरी आक्रमणको सामना गर्नुपरिरहेको एमालेले सत्तामा रहेको भए के हुन्थ्यो ? बुझ्नुपर्ने बताउँदै देशभक्त शक्तिलाई कमजोर बनाउने षडयन्त्रको परिणाम अहिले मुलुकले सङ्कट भोग्नु परिरहेको विचार उहाँले व्यक्त गर्नुभयो । 
विगतमा नेपाल र नेपालीका मौलिक सँस्कृतिमाथि अनास्था फैलाउने, सामाजिक तथा जातीय एकतालाई खल्बल्याउने, देशको  राष्ट्रिय झण्डा र नाम नै फेर्नुपर्ने जस्ता नेपाल राष्ट्रलाई कमजोर बनाउने विचारहरू प्रकट भएका र त्यसको बाहक माओवादी केन्द्र रहेको स्मरण गर्दै महासचिव पोखरेलले त्यसबेला ती गलत प्रवृत्तिमाथि नेकपा (एमाले)ले विजय हासिल गर्न सफल भएको र अहिले पनि राष्ट्र कमजोर बनाउने प्रयास भइरहे पनि त्यस्ता प्रयास असफल पारिने बताउनुभयो । 
नेकपा(एमाले) नेतृत्वको सरकारका पालामा भएका आर्थिक विकास, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास लगायत कामको चर्चा गर्दै महासचिव पोखरेलले जब जब एमालेले सरकारको नेतृत्व गर्छ तब तब जनतामा आशा, भरोसा जगाउनुका साथै खुशी ल्याउने काम भएको छ भन्नुभयो । 
उहाँले नेकपा (एमाले) सत्तामा रहेको समयमा होस् वा प्रतिपक्षमा रहँदा, देश र जनताप्रति जिम्मेवार भूमिका निर्वाह गर्दै आएको र गरिरहने स्पष्ट गर्दै आगामी कार्ययोजना पनि त्यही जिम्मेवारी बहन गर्ने दिशामा रहेको बताउनुभयो । 
महासचिव पोखरेलले देशको विकास र जनताको आर्थिक जीवनस्तर सुधार गर्ने चिन्ता र चिन्तन स्वरुप मध्यपहाडि(पुष्पलाल) लोकमार्ग यात्रा विशेष अभियान सञ्चालन गर्न लागिएको जानकारी गराउँदै झुलाघाट(बैतडि)देखि चिवाभञ्ज्याङ(पाँचथर)सम्मको यात्रालाई समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिइएको र यस अभियानका क्रममा विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा जनतासँग सम्वाद गरिने स्पष्ट गर्नुभयो ।
देश निर्माणका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको र त्यसमा सबै लाग्नुपर्ने बताउँदै महासचिव पोखरेलले नेकपा (एमाले) पहिलो शक्ति र ठूलो कार्यकर्तापङ्ती भएको पार्टी भए पनि यसका नेताकार्यकर्ता आवश्यक मात्रामा परिचालन नभएका कारण जनतालाई गलत तत्वले प्रयोग गर्ने अवसर पाएको भनाइ राख्नुभयो । 
उहाँले नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमै फर्कनुभएका ललितपुरका दुईदर्जनभन्दा बढी नेताकार्यकर्तालाई स्वागत गर्दै यसबाट पार्टीलाई बलियो राष्ट्रिय शक्ति निर्माणको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङ, बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, सचिव नवराज सिलवाल र उपसचिव प्रेम महर्जनले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । 
ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिट्व्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

Related

Previous Post

आयोजक अल्टिच्यूत फाइनलमा

Next Post

नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाललाई ४ स्वर्ण

नेपाललाई ४ स्वर्ण

सोमवार, पुस १५, २०८१
आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

बुधबार, साउन १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In