Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सेल्फी डाँडासंगैको सुन्दर गाँउमा अवस्थित ‘मञ्जरी’ रिसोर्ट

Sambridinews by Sambridinews
बुधबार, कार्तिक २, २०७९
in FEATURED, जीवन शैली
0
सेल्फी डाँडासंगैको सुन्दर गाँउमा अवस्थित ‘मञ्जरी’ रिसोर्ट
687
SHARES
3.8k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल ।

कमलामाई नगरपालिका वडा नं २ भद्रकालीस्थित ढुंग्रेभञ्ज्याङमा ‘मञ्जरी रिसोर्ट एण्ड एग्रो होम’ सञ्चालनमा आएको छ । विपी राजमार्ग अन्तरगत सेल्फीडाँडाबाट केही तल राजमार्गसंगै देखिने लमजुङको घलेगाँउको झल्को दिने उक्त सुन्दर बस्तीमा यो रिसोर्ट अवस्थित छ ।

(फाेटाे स्राेत : साैरभ ढकाल )


सिन्धुलीका पाँच जना युवा मिलेर झण्डै चार करोड रुपैयाँको लगानीमा उक्त रिसोर्ट सञ्चालनमा ल्याइएको हो । निर्माणकार्य पुरा नहुदै सेवा दिदै आएको रिसोर्टको हाल निर्माणकार्य सम्पन्न भई तिहार लगत्तै उद्घाटन गरिने रिसोर्टका व्यवस्थापक कार्तिकेश श्रेष्ठले बताउनुभयो ।
जिल्लाको ऐतिहासिक क्षेत्र सिन्धुलीगढी, सेल्फीडाडा र भद्रकाली मन्दिर भ्रमण गर्ने पर्यटकलाई लक्षितगरी निर्माण गरिएको भएपनि हाल विपी राजमार्ग हुदै यात्रारत हरकोहीको सेवामा रिसाेर्ट चौविसैघण्टा तयार छ ।

You might also like

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

एकैसाथ सयजना भन्दा बढीलाई पाहुनालाई सेवा दिने लक्षका साथ स्थापना गरिएको रिसोर्टमा ४५ जनासम्मलाई रोेजगारी दिन सकिने श्रेष्ठ बताउनुहुन्छ । रिसोर्टमा तालिम तथा गोष्ठिका लागि सभाहल र वैवाहिक कार्यक्रमका छुट्टैहलका साथ सेवा उपलब्ध गराइने व्यवस्था रहेको छ ।

महाभारतक्षेत्रको सुन्दर छटामा अवस्थीत यो रिसोर्ट पारिवारिक वातावरणमा शान्त एवं चिसो हावापानीले सम्पन्न छ । तराइको उखरमौलो गर्मी होस या शहरको कोलाहलपूर्ण दैनिकी, यहाँको केही दिनको बसाई अत्यन्तै आनन्ददायी हुनसक्छ ।


लोकल खाना सहित बँदेलको मासु, लोकल कुखुरा र कालिजको मासुका परिकार सहित पाहुँनाको रोजाइका उत्कृष्ठ खाना उपलब्ध गराउनु यो रिसोर्टको विशेषता हो ।
यहाँ आउने पाहुनाको मनोरञ्जनका लागि आधुनिक पिङ, फोटो शेसनका लागि ऐतिहासिक कलाले सजाइएका फ्रेम र टाढाटाढासम्म देखिने पहाड र मधेशका दृश्यअवलाेकन अत्यन्तै लोभलाग्दा छन । आगामी दिनमा पाहुनाका लागि जिपलाईन र जिपसाइकलको समेत योजना बनाइएको व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ ।

रिसोर्ट औपचारिक सञ्चालनमा आएपछि प्याकेज प्रणाली सुरु गर्ने प्रबन्धक प्रविन दाहाल बताउनुहुन्छ । हाल पाहुनाका लागि बाइसवटा सुविधा युक्त कोठा व्यवस्था गरिएको छ । अर्को ठूलो हल पनि निर्माण भइरहेको छ । यहाँ आएका पर्यटकहरुले राम्राे वातावरण पाएकाले मन पराउनुभएको छ । रिसोर्टबाट सिन्धुलीमाढिका फाँटहरु देखिन्छन । मौसम सफा हुँदा सर्लाही महोत्तरी र भारतको बिहारका केही भूभागसमेत यहाबाट देख्न सकिन्छ ।’

मन्जरी रिसोर्टमा अहिले आउने अधिकांश पर्यटक आन्तरिक रहेका छन् । आगामी दिनमा विदेशी पर्यटक भित्याउने योजनासहित व्यवस्थापन पक्ष लागिरहेको छ । अहिले आएका पर्यटकलाई राम्रो सेवा सुविधा दिएर रिसोर्टको छुट्टै पहिचान बनाउने प्रयासमा व्यवस्थापन लागेकाे छ।

मन्जरी रिसोर्ट एग्रो (कृषि) रिसोर्ट भएका कारण स्थानीय फलफुल रिसोर्टमै उत्पादन गरेर पाहुनालाई दिने योजना बनाएका छन् ।
रिसोर्टले पाहुनका लागि आगामी दिनमा स्थानीयको सहकार्यमा स्थानीय कलाको प्रस्तुतिकरण गर्ने योजना समेत रहेको जनाएको छ ।

फाेटाे स्राेत : मन्जरी रिसाेर्टकाे फेसबुुक पेज ।

Related

Previous Post

झापाको गौरादहमा काकाले भतिजलाई गोली हानेर आफुले गरे ‘आत्महत्या’

Next Post

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

Sambridinews

Sambridinews

Related Posts

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
FEATURED

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द
FEATURED

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि
FEATURED

डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्युठानमा पहिरोमा परेर ६ जना बेपत्ता

शुक्रबार, अशोज २१, २०७९
आज र भाेली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

कात्तिक १७ र १८ गते बालाकालिकालाइ भिटामिन ‘ए’ खुवाइदै

बुधबार, कार्तिक १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In