Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पारा तेक्वान्दो टोली सम्मानित

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
पारा तेक्वान्दो टोली सम्मानित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

काठमाडौं । कात्तिक १८, चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान गरिएको छ । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ सम्मानित भएका हुन् ।

   काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघ, काठमाडौं र ललितपुरका डोजाङ प्रमुख, तेक्वान्दो पदाधिकारीले पलेशा र प्रशिक्षक लामालाई नगदसहित प्रशंसा पत्र तथा व्यवस्थापक श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । पलेशालाई ८७ हजार १ सय ७५ तथा लामालाई ३३ हजार नगद प्रदान गरियो । त्यसमा काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघले पलेशालाई समान १५–१५ हजार तथा लामालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरेका  हुन् ।

   उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिल महर्जनलगायतलले बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

   गत अक्टोबर २२ देखि २८ तारिखसम्म भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो ।

   आफ्नो खेलपछि छोटो समयका लागि स्वदेश फर्किएकी पलेशा सोमबार चीनको सांघाइ प्रस्थान गर्दै छिन् । पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । एसियाली पारा खेलकुदमा सहभागी हुन पलेशा सांघाइबाटै हाङझाव गएकी थिइन् ।

Related

Previous Post

भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन शुरु

Next Post

गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

Sambridinews

Sambridinews

Related Posts

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
FEATURED

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
TOP STORIES

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
Next Post
गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

शुक्रबार, माघ ६, २०७९
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा १३.५ धुर जग्गा पीडितलाई फिर्ता

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा १३.५ धुर जग्गा पीडितलाई फिर्ता

शुक्रबार, मंसिर २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

शनिबार, बैशाख २६, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
FEATURED

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

शनिबार, बैशाख २६, २०८३
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
TOP STORIES

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शनिबार, बैशाख २६, २०८३
विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य
FEATURED

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य

शुक्रबार, बैशाख २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In