Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नागरिकको राष्ट्रप्रतिको कर्तव्य कहिल्यै पुरा हुँदैनः अध्यक्ष ओली

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक २, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
नागरिकको राष्ट्रप्रतिको कर्तव्य कहिल्यै पुरा हुँदैनः अध्यक्ष ओली
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter
twitter sharing button

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक नागरिक सधैँ देशको पहरेदार हुने र हुनुपर्ने हुँदा राष्ट्रप्रतिको कर्तव्य कहिल्यै पूरा नहुने बताउनुभएको छ । 
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले बुधवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सेना र प्रहरी सरकारी सेवाबाट भूतपूर्व भए पनि देशको सेवाबाट कहिल्यै भूतपूर्व नहुने बताउनुभयो । 
नेकपा (एमाले) देशका तमाम समस्या समाधानका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभिभारा काँधमा बोकेर हिँडेको पार्टी भएकाले यो पार्टी सम्पूर्ण रूपमा आफ्ना अवयवसहित गतिशील रहेको उहाँले बताउनुभयो ।
देश अहिले अराजकतातर्फ गइरहेको बताउँदै अध्यक्ष ओलीले यस्तो बेलामा हरेक नागरिकलाई अनुशासन सिकाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– यस्तो बेलामा अनुशासित जीवन विताउनुभएका भूतपूर्व सैनिक तथा प्रहरीहरूको संगठन समाजमा अनुशासनको महत्व सिकाउन उपयुक्त माध्यम हुने छ ।  
नागरिकलाई अनुशासनको पाठ सिकाउन सकियो भने मात्र सभ्य समाज निर्माण हुने उहाँको भनाइ छ । 
हामी नेपाली विद्वत्ता र वीरताले चिनिएका महान् पुर्खाका सन्तान भएको चर्चा गर्दै अध्यक्ष ओलीले अब देशको विकास, समृद्धि, सुशासन र सुखका लागि काम गर्नुपर्ने भएकाले पार्टीको जनसंगठनका रूपमा रहेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले यस दिशामा महत्वपूूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।


पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यतिबेला समाजमा अराजकता र जातीय विद्वेष फैलाउने प्रयास भइरहेको र सत्तामा रहनेहरूबाटै सुरक्षा निकायमा समेत अराजकताको बिष छर्ने कोसिस भइरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले खबरदारी गर्नुपर्ने बताउनुभयो । 
उहाँले बडादसैँले सामाजिक सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकता बलियो बनाउने सन्देश दिन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्प साकार पार्ने कामका साथै पार्टीको समृद्धि यात्रामा भूतपूर्व सैनिक तथा प्रहरी संगठनले महत्वपूर्ण योगदान गर्न सक्नुपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले मुलुकको राष्ट्रियता, भौगोगिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षामा नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीले सत्ता रहँदा होस् वा प्रतिपक्ष जहाँ रहँदा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको र देशको शिर उँचो पारेको बताउनुभयो । 
संगठनका अध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज यज्ञराज सुनुवार, संगठनका उपाध्यक्ष रवीन्द्र पण्डित लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संगठनका भूतपूर्व इन्चार्ज लगायत संगठनमा महत्वपूर्ण योगदान गर्नुहुनेहरूलाई सम्मान गरिएको थियो भने कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

You might also like

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

Related

Previous Post

दसैँ मनाउन ३ लाख ५८ हजार मानिस उपत्यकाबाट बाहिरिए

Next Post

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

शनिबार, पुस २६, २०८२
सरकारका सचिवहरूलाई प्रधानमन्त्रीओलीको २६ बुँदे निर्देशन

सरकारका सचिवहरूलाई प्रधानमन्त्रीओलीको २६ बुँदे निर्देशन

मङ्लबार, साउन १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In