Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्मार्ट टेलिकमको ऋण दायित्व तिर्नेलाई नयाँ लाइसेन्स, सरकारलाई आउने पैसा गुम्दै

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २३, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
स्मार्ट टेलिकमको ऋण दायित्व तिर्नेलाई नयाँ लाइसेन्स, सरकारलाई आउने पैसा गुम्दै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।असोज २३ , सरकारले खारेजीमा परेको स्मार्ट टेलिकमको ऋण दायित्वको जिम्मा लिने कम्पनीलाई नयाँ लाइसेन्स दिने गरी व्यवस्था गरेको छ ।

असोज १५ गते सरकारले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पहिलो संशोधन, २०८० मा यस्तो व्यवस्था गरेको हो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

यसबाट सरकारले कुनै नयाँ लाइसेन्स जारी गर्दा पाउने आम्दानी स्मार्ट टेलिकमको ऋण दायित्व तिरिदिएमै बराबर हुने स्थिति बनेको छ ।
राजपत्रमा प्रकाशित उक्त नियमावलीमा स्मार्ट टेलिकमको ऋण र दायित्व स्वीकार गर्ने कुनै सेवा प्रदायकले स्मार्टको बाँकी अवधिको नयाँ अनुमति पत्र प्राप्त गर्ने व्यवस्था पनि गरेको छ ।

यो व्यवस्थाअनुसार बाँकी केही अवधिको लाइसेन्सको लोभ देखाउँदै कुनै अर्को सेवा प्रदायकलाई सम्पत्तिभन्दा बढी ऋण र अन्य दायित्व जिम्मा लगाउन खोजिएको छ ।

सरकारलाई निर्धारित अवधिभित्र बक्यौता तिर्न नसकेपछि स्मार्ट टेलिकम गत वैशाखमा खारेज भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख २० गते कम्पनीलाई आफ्नो नियन्त्रणमा ल्याएको थियो ।

अब, स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बढाबढको माध्यमबाट बिक्री गरिनेछ । तर कसैले खरिद नगरेमा ऋण दायित्व सकार गर्नेलाई सरकारले स्मार्ट टेलिकमको जिम्मा लगाउनेछ ।

सरकारले लिलामका लागि न्यूनतम मूल्य ऋण दायित्व र सम्पत्ति जुन बढी छ त्यहीँ हुने व्यवस्था गरेको छ । स्मार्टको सम्पत्तिभन्दा ऋण र अन्य दायित्व निकै बढी छ ।

नियमावलीको संशोधित नियम ३५ को (१) (ख) मा बोलपत्र स्वीकृत वा ऋण दायित्व स्वीकार गर्ने सेवा प्रदायकले “आफ्नो साविकको अनुमतिपत्र कायम राख्न चाहेमा जुन अनुमतिपत्रको अवधि बढी हुन्छ सोही कायम हुने” उल्लेख छ ।

गत वैशाख ३ मा खारेज हुनुअघि स्मार्ट टेलिकमको लाइसेन्स अवधि वि.स. २०९५ को वैशाख २ सम्मका लागि थियो ।

सरकारले त्यो अवधिसम्मको लाइसेन्स मिल्ने लोभ देखाउँदै कुनै सेवा प्रदायकलाई स्मार्टको ऋण दायित्व सकार पार्नुपर्ने व्यवस्था गरेको हो ।

यस्तै, मूल नियमावलीको नियम ३५ को उपनियम (१) मा “ऋण र दायित्व स्वीकार गर्ने व्यक्तिलाई सम्बन्धित दूरसञ्चार सेवाको नयाँ अनुमतिपत्र जारी हुने,” व्यवस्था छ ।

यसको अर्थ पहिलेदेखिकै कुनै सेवा प्रदायकभन्दा बाहेक अन्य कम्पनीले स्मार्टको बोलपत्र स्वीकृत गरेमा वा ऋण दायित्व सकार गरेमा नयाँ लाइसेन्स पाउनेछ ।

यसरी आफूले नयाँ लाइसेन्स जारी गर्दा पाउने सम्पूर्ण आम्दानी गुमाउने गरी सरकारले स्मार्टको ऋण दायित्व सकार पारिदिएमा नै लाइसेन्स दिने भएको हो ।

Related

Previous Post

सरकारले इजरायलमा ज्यान गुमाएका नेपालीहरू को परिवारलाई १० लाख रुपैयाँ राहत दिने

Next Post

कम एमविपीएस गतिको इन्टरनेट चलाउने ग्राहकलाई टेलिकमले ल्यायो चाडपर्व लक्षित अफर

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
कम एमविपीएस गतिको इन्टरनेट चलाउने ग्राहकलाई टेलिकमले ल्यायो चाडपर्व लक्षित अफर

कम एमविपीएस गतिको इन्टरनेट चलाउने ग्राहकलाई टेलिकमले ल्यायो चाडपर्व लक्षित अफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज ४ बजेर ५३ मिनेटमा सूर्यग्रहण लाग्ने

आज सूर्य ग्रहण लाग्दै; चीन, मङ्गोलिया लगायतका देशबाट देखिने

बिहिबार, बैशाख ७, २०८०
कच्चा दाल र धानको कर खारेज गर्न उद्योगीहरूको माग

कच्चा दाल र धानको कर खारेज गर्न उद्योगीहरूको माग

बुधबार, जेष्ठ २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In