बिहानै बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ
काठमाडौं । राजधानीको फोहोर व्यवस्थापनमा समस्या गहिरिँदै जाँदा शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङ शनिबार बिहान बञ्चरेडाँडा ...
काठमाडौं । राजधानीको फोहोर व्यवस्थापनमा समस्या गहिरिँदै जाँदा शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङ शनिबार बिहान बञ्चरेडाँडा ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी नोमेम्बर (९ र १०) कार्तिक २३ र २४ गते धनगढीमा ...
नेपालगन्ज, राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्र्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ ।एघार बर्षदेखि निरन्तर आयोजना ...
काठमाडौं । चुनाव अघि पार्टी एकताको अभियानमा रहेका कम्युनिष्ट पार्टीहरुमा बबण्डर मच्चिएको छ । माओवादी केन्द्रसँगको एकताको निर्णय गरेको एक्रिकृत ...
काठमाडौं । कार्तिक १५, नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) ले नेपालको शैक्षिक परामर्श क्षेत्रमै पहिलो पटक 'कोरियन एजुकेसन फेयर' ...
कात्तिक १५, काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु ...
काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले रुपन्देहीको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट पाउने भएका छन्। बैंक ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गर्नु भएको छ ...
काठमाडौं । कार्तिक १४, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको तेश्रो वार्षिक सधारण सभा कम्पनीको कार्यालय, नेपाल च्याम्बर अफ कमर्सको भवन, जमलमा सम्पन्न ...
काठमाडौं, कार्तिक१२,नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको Tripadvisor Travellers’ Choice Award 2025 प्राप्त गरेको छ। यो सम्मानले गुरु ट्राभल्सलाई विश्वका शीर्ष १० प्रतिशत उत्कृष्ट ट्राभल कम्पनीहरू मध्ये एकको रूपमा मान्यता दिएको छ। Tripadvisor को यो वार्षिक पुरस्कार विश्वभरका यात्रुहरूको अनुभव र समीक्षाका आधारमा प्रदान गरिन्छयसले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र गुणस्तरीय यात्राको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीहरूलाई सम्मान गर्छ। गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलज्यू भन्नुभयो, “Tripadvisor द्धारा प्रदान गरिएको यो सम्मान हाम्रो टिमको मिहिनेत र ग्राहकहरूको विश्वासको नतिजा हो। यसले हामीलाई अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको छ।” नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी भएको गुरु ट्राभल्स लिमिटेड ले पारदर्शी मूल्य प्रणाली, व्यक्तिगत सेवा, अत्याधुनिक प्रविधि र विश्वसनीय बुकिङ प्रणालीमार्फत पर्यटन व्यवसायमा नयाँ स्तर स्थापना गरेको छ। कम्पनीले देशभित्रका र अन्तर्राष्ट्रिय टुर प्याकेजहरू, हवाई टिकटिङ, होटल बुकिङ, भिसा सेवा, सम्मेलन तथा इभेन्ट व्यवस्थापन (MICE), र सवारी भाडा सेवा लगायतका सम्पूर्ण यात्रा सम्बन्धी सुविधाहरू एकै स्थानबाट उपलब्ध गराउँदै आएको छत्यसका साथै, गुरु ट्राभल्सले नेपालभित्रका सांस्कृतिक, धार्मिक र प्राकृतिक यात्रासँगै अन्तर्राष्ट्रिय Rotary, Lions, MICE र Corporate Tour कार्यक्रमहरू समेत सफलतापूर्वक सञ्चालन गरेको छ। यो अन्तर्राष्ट्रिय मान्यता नेपालका लागि गर्वको विषय बनेको छ र गुरु ट्राभल्सको विश्वसनीय ब्रान्ड पहिचानलाई अझ मजबुत बनाएको छ।
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.