Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट सुविधा

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक १५, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट सुविधा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले रुपन्देहीको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार, बैंकका ग्राहकहरूले डिजिटल भुक्तानीमार्फत सेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताअनुसार ओपिडी टिकेटमा ५० प्रतिशत, सामान्य बेड चार्जमा २५ प्रतिशत, आइसियूरएनआइसियूरपिआइसियूरसिसियूमा १० प्रतिशत, सर्जिकल ट्रिटमेन्टमा १५ प्रतिशत, प्याथोलोजिकल ल्याब र रेडियोलजिकल सेवामा १५ प्रतिशत (सिटी र एमआरटिबाहेक) तथा अन्य सेवामा १० प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ।

You might also like

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

ग्राहकहरूले सुविधा उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

एनआईसी एशिया बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा मात्र उपलब्ध गराउने छैन, डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई समेत प्रोत्साहित गर्ने विश्वास लिइएको बैंकले जनाएको छ।

Related

Previous Post

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

Next Post

कराते स्टार एरिका सम्मानित

Sambridinews

Sambridinews

Related Posts

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

by Sambridinews
सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

by Sambridinews
सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

by Sambridinews
सोमवार, असार १, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

by Sambridinews
सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
Next Post
कराते स्टार एरिका सम्मानित

कराते स्टार एरिका सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान

शुक्रबार, कार्तिक १५, २०८२
एमालेबाट उपराष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

एमालेबाट उपराष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

शनिबार, फाल्गुन २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

सोमवार, असार १, २०८३
विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

सोमवार, असार १, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आइतवार, जेष्ठ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In