सरकारले ८७ प्रकारका विषयलाई गोप्य रहनेगरी वर्गिकरण गरेकोप्रति महासंघको ध्यानाकर्षण ; प्रधानमन्त्री प्रचण्डकाे सच्याउने प्रतिवद्धता
काठमाडौं । नेपाल सरकार मुख्यमन्त्रीस्तरी समितिले सूचनाको हकसम्बन्धी ऐन, २०६४लाई अवमुल्यन हुनेगरी सतासी प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण ...

















